कर्णाली प्रतिष्ठानका ३५६ कर्मचारी र विद्यार्थीको स्वास्थ्य बिमा

जुम्ला-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत ३ सय ५६ जना कर्मचारी र विद्यार्थीको एकमुष्ट स्वास्थ्य बिमा गरिएको छ । कर्मचारीले पाउने मासिक पारिश्रमिकको ०.५ प्रतिशत रकम कटाई प्रतिष्ठानमा कार्यरत ३ सय ५६ कर्मचारी विद्यार्थीहरुको स्वास्थ्य बिमा गरिएको हो ।पाँच जना परिवारको स्वास्थ्य बिमाका लागि लाग्ने ३ हजार ५ सय शुल्क मध्ये २ हजार […]