प्रहरी र आरएसएसको दृष्टिकोण र रबैयामा एकरूपता देखिनु भारतको संवैधानिक व्यवस्थाका लागि वास्तविक खतरा हो
बेंगलुरु प्रहरीले मुनब्बर फारुकीको कार्यक्रम रद्द गरेर भारत अब संवैधानिक मूल्यमा आधारित राष्ट्र–राज्य रहेन भन्ने देखाएको...
भारतको उत्तर प्रदेश प्रहरीका महानिर्देशक विजय कुमारले गत अगष्ट १४ मा एक सर्कुलर जारी गर्दै उत्तर प्रदेशका सबै प्रहरी आयुक्त, एसएसपी र एसपीहरुलाई आफ्नो जिल्ला तथा इलाकाहरुमा अपराधको म्यापिङ्का लागि हिन्दू पञ्चाङ्गको सहयोग लिन निर्देशन दिए । उक्त सर्कुलरमा डीजीपी विजय कुमारले लेखेका छन्, ‘सुदृढ पुलिसिङमार्फत् उत्तर प्रदेशमा आम मानिसहरुमा सुरक्षाको माहोल स्थापना गर्नु छ […]
सर्लाही : सर्लाहीको लालबन्दी-१ नवलपुरमा आइतबार साँझ एकजना सुनचाँदी व्यवसायीलाई अपहरण शैलीमा नियन्त्रणमा लिन आएको टोली भारतीय प्रहरी भएको सुरक्षा स्रोतले जनाएको छ।नवलपुरस्थित मनकामना सुनचाँदी पसल सञ्चालन गर्ने लालबन्दी नगरपालिका–१ स्थित नवलपुर नै घर भएका गुड्डु साहलाई अपरिचित समूहले अपहरण शैलीमा नियन्त्रणमा लिने प्रयास गरेको थियो।साँझ ६ बजेतिर नेपाली नम्बर प्लेटको स्कार्पियो चढेर आएका ४ जनाले साहलाई गाडीमा राखेर लैजाने प्रयास गरेका थिए। तर तत्कालै प्रतिकार गरेर स्थानीयले अपहर
काठमाडौं : पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यारा खोज्दै दिल्ली प्रहरीको स्पेशल टोली काठमाडौं आएको भारतीय सञ्जार माध्यमले जनाएको छ। 'इन्डिया टुडे' लगायतका मिडियाले शुक्रवार भारतीय प्रहरीको स्पेशल टोली काठमाडौं आएको बताएको हो। तर,उनीहरु अहिले कहाँ छन् ? भन्ने कुरा खुलाइएको छैन।
तर, नेपाल प्रहरीले भने आधिकारिक रुपमा भने कुनै पनि भारतीय प्रहरी टोली…
बर्दियामा । बर्दियामा हतियारसहित भारतीय प्रहरी नेपाल प्रवेश गरेका छन । बिहिवार बेलुकी भारतीय प्रहरीका उपरीक्षक बर्दिया सदरमुकाम गुलरियामा प्रवेश गरेका हुन् । यूपी ५३ डीके ७४०६ नम्बरको प्रहरीको गाडीमा आएका उनले पेस्तोल बोकेका थिए । उनी बर्दियाको एक पेट्रोल पम्पमा पुगी गाडीमा पेट्रोल भरेर फर्किएको स्थानीयले बताएका छन् । सीमामा तैनाथ सशस्त्र प्रहरी र […]
बर्दिया – गाडीमा तेल हाल्न भन्दै बर्दियाको सदरमुकाम गुलरियामा हतियारसहित भारतीय प्रहरी प्रवेश गरेका छन् । नेपाल–भारत सीमामा पर्ने उत्तर प्रदेश बहराइच मुर्तिहा नाकाबाट भारतीय कोतवाली प्रहरीसहितको टोली गाडीमा तेल हाल्न भन्दै बर्दियाको सदरमुकाम गुलरिया प्रवेश गरेका हुन् ।भारतीय प्रहरीका दरोगा (उपरीक्षक) भारतीय प्रहरी पोसाकमा पेस्ताेलसहित अनधिकृत रूपमा आज बिहीवार बेलुकी ६ बजेतिर सदरमुकाम गुलरिया प्रवेश गरेका जनाइएको छ । यूपी ५३ डीके ७४०६ नम्बरको प्रहरीको गाडीमा आएका टाेलीले बर्दिया गुलरियाको एक...
काठमाडौँ । जम्मु–कश्मीरको श्रीनगरमा भारतीय प्रहरी सवार बसमा आक्रमण हुँदा दुई जनाको मृत्यु भएको छ । आक्रमणमा १२ जना घाइते भएका छन् । ड्युटी सकेर क्याम्पमा फर्किंदै गर्दा श्रीनगरको जेवन पान्था चोक नजिक सोमबार साँझ आक्रमण भएको हो । प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार तीन जना बन्दुकधारीले गोली चलाएका थिए । सो बसमा नवौ बटालियनका […]
विनाइजाजत भारतीय प्रहरी नेपालमा घुम्ने गरेको पाइएको छ । आन्तरिक सुरक्षा संवेदनशीलतासँग जोडिए पनि विनाइजाजत नेपाल प्रवेश गर्ने भारतीय प्रहरीबारे नेपाल प्रहरीले भने सामान्य रुपमा लिएको छ ।
बिहीवार साँझ नेपालका दुई सुरक्षा निकायको चेकपोष्टलाई छल्दै दुई भारतीय प्रहरी सवार गाडी कैलालीको खक्रौला नाका हुँदै नेपाल प्रवेश गरेको थियो ।
खक्रौला भन्सार कार्यालयको बेरियरमा प्रहरीको चेकपोष्ट छ । त्योभन्दा अगाडि बीओपी खक्रौलाको चेकपोष्ट र प्रहरी चौकी कालाकुण्डाको चेकपोष्ट छ ।
ती तीनवटै चेकपोष्टमा इन्ट्री नगरी उ...
हेटौँडा : हतियारसहित हेटौँडामा आइपुगेका भारतीय प्रहरी टोलीलाई मकवानपुर प्रहरीले भारत फिर्ता पठाएको छ । भारतीय प्रहरी शनिबार हातहतियारसहित मकवानपुरको हेटौँडासम्म आइपुगेको थियो।
हतियारसहित आधा दर्जन भारतीय प्रहरी सिमाना काटेर प्रदेश राजधानीसम्म आइपुग्दा पनि सीमासुरक्षामा तैनाथ सशस्त्र प्रहरी र अन्य प्रहरी युनिटले सुइँकोस...