पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यारा खोज्दै भारतीय प्रहरी काठमाडौंमा आएकै हो?

काठमाडौं : पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यारा खोज्दै दिल्ली प्रहरीको स्पेशल टोली काठमाडौं आएको भारतीय सञ्जार माध्यमले जनाएको छ। 'इन्डिया टुडे' लगायतका मिडियाले शुक्रवार भारतीय प्रहरीको स्पेशल टोली काठमाडौं आएको बताएको हो। तर,उनीहरु अहिले कहाँ छन् ? भन्ने कुरा खुलाइएको छैन। तर, नेपाल प्रहरीले भने आधिकारिक रुपमा भने कुनै पनि भारतीय प्रहरी टोली…