विराज रोस्याराकैलाली । रोजगारकोलागि भारत गएका नेपालीहरु चाडपर्व मनाउनका घर फर्कन थालेसँगै सीमा नाकामा जबर्जस्ती पैसा असुल्न थालिएको छ । कञ्चनपुरको गौरीफण्टा तथा कैललीको त्रिनगर नाका भएर आउने नेपालीहरुबाट नाकामा खटिएका भारतीय प्रहरी र भन्सार कर्मचारीले जबर्जस्ती असुली गर्न थालेका हुन । भारतीय सुरक्षाकर्मीले नाकामा सामान चेकजाँचका नाममा पैसा माग्ने र नदिनेलाई विभिन्न वहानामा रोकेर […]