सिद्धेश्वर गुफालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न पहल

दमौली (तनहुँ), २९ फागुन । तनहुँको म्याग्दे गाउँपालिका–७ पयरेमा अवस्थित सिद्धेश्वर गुफा प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै आएको छ । पर्यटकीय सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा यस ठाउँका बारेमा धेरैलाई जानकारी हुन सकेको छैन । यस ठाउँको प्रचारप्रसार गर्दै धार्मिक गन्तव्यस्थल बनाउन स्थानीय जुटेका छन् । धेरै वर्ष पहिलादेखि रहेको गुफाका बारेमा अधिकांशलाई जानकारी नभएपछि स्थानीय […]

सम्बन्धित सामग्री

सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाउन पहल

दमौली (तनहुँ), २८ माघ । दक्षिण एसियाकै ठूलो दाबी गरिएको तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफालाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको छ । गाउँपालिकाले प्रदेश सरकारसँगको सहकार्यमा सिद्धगुफालाई पर्यटकीयस्थलका रुपमा विकास गर्न लागेको हो । त्यसका लागि गण्डकी प्रदेश सरकारको नवप्रवर्तन कार्यक्रमका लागि सिद्धगुफा छनोट भएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । जनपर्यावरणमैत्री तथा सिद्धगुफा […]

पाथीभराको विकास निर्माणमा पहल गरिदिन आग्रह

ताप्लेजुङ, २९ मङ्सिर । पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा क्षेत्रको समग्र विकासका लागि थप पहल र समन्वय गरिदिन यहाँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईलाई अनुरोध गरेको छ । गृहजिल्ला आएका भट्टराईलाई पाथीभरा क्षेत्रको वर्तमान अवस्थाबारे जानकारी दिँदै त्यस क्षेत्रको पूर्वाधारसहितका विकासमा थप पहल र समन्वय गरिदिन समितिले आग्रह गरेको हो । पाथीभरा जाने सुकेटार–काफ्लेपाटी सडकखण्डको […]

पर्यटनको विकास गर्न हवाई सम्पर्क स्थापनाका लागि पहल गर्छु : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका पर्यटनको विकास र विस्तारका निमित्त सम्बन्धित मुलुकसँग सकेसम्म सिधा हवाई सम्पर्क स्थापनाका लागि पहल गर्ने बताएका छन् । बुधबार नेपालस्थित अवैतनिक वाणिज्यदूतहरूको संगठन (एचसीसीएन) का सदस्यहरुसँगको भेटघाटमा उपराष्ट्रपति यादवले नेपालको सम्भावना भएको क्षेत्र पर्यटनको विकास र विस्तारका निमित्त सम्बन्धित मुलुकसँग सिधा हवाई सम्पर्क स्थापनाका लागि पहल गर्ने बताएका छन् । उपराष्ट्रपति […]

आर्थिक समस्या समाधानका लागि सामूहिक पहल जरुरी : अर्थमन्त्री पौडेल

काठमाडौँ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्वव्यापीरूपमा देखापरेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताएका छन्। ‘भ्वाइस अफ साउथ समिट’अन्तर्गत अर्थमन्त्रीहरूको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले कोभिड-१९ को महामारीपछि विश्वव्यापीरूपमा आर्थिक मन्दीको संकेत देखिराखेको र त्यससँग जुध्न सामूहिक पहल गर्ने यो उपयुक्त समय भएको बताए । मानव विकास र आर्थिक वृद्धि सँगसँगै […]

विश्वव्यापीरूपमा देखापरेको आर्थिक समस्या समाधानका लागि सामूहिक पहल जरुरी

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्वव्यापीरूपमा देखापरेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताउनुभएको छ । ‘भ्वाइस अफ साउथ समिट’अन्तर्गत अर्थमन्त्रीहरूको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले कोभिड–१९ को महामारीपछि विश्वव्यापीरूपमा आर्थिक मन्दीको सङ्केत देखिराखेको र त्यससँग जुध्न सामूहिक पहल गर्ने यो उपयुक्त समय भएको बताउनुभयो । मानव विकास र आर्थिक वृद्धि सँगसँगै […]

विकास खर्च बढाउन परिसंघको आग्रह

विकास खर्च बढाउन विशेष पहल गर्न नवनियुक्त उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई नेपाल उद्योग परिसंघले आग्रह गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालको नेतृत्वमा गएको एक टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी...

राजवंशी विश्वविद्यालय स्थापना गर्न पहल

राजवंशी समाज विकास केन्द्रीय समितिले राजवंशी विश्वविद्यालय स्थापना गर्न पहल सुरु गरेको छ । राजवंशी समाज विकास समिति केन्द्रीय कार्यालयको आयोजनामा झापाको बिर्तामोडमा राजवंशी विश्वविद्यालय स्थापनार्थ प्रारम्भिक छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी पहल सुरु गरेको हो ।कार्यक्रममा नेपालमा राजवंशी विश्वविद्यालयको आवश्यकताका बारेमा छलफलका साथै महत्वपूर्ण विषयवस्तुमा शिक्षा क्षेत्रमा आबद्ध विद्वान, प्राध्यापक, राजवंशी समाजका अगुवा, बुद्धिजीवीहरूले […]

युवालाई विकास निमार्णमा परिचालन गर्न पहल गर्छु : श्रममन्त्री कुँवर

१८ असार, काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले युवा जनशक्तिलाई देशमै रोजगारी सिर्जना गरी विकास निमार्णमा परिचालन गर्न पहल गर्ने बताएका छन् । शनिबार अछाम टिकाथली समाज सेवाले काठमाडौंमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कुँवरले युवालाई स्वादेशमै विकास निर्माणमा परिचालन गर्ने बताएका हुन् । देशको युवा जनशक्ति विदेश पलायन […]

प्रतिष्ठानको विकास गर्न पहल गर्ने उपकुलपति लामिछानेको प्रतिबद्धता

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विकास लामिछाने र रजिस्ट्रार प्रकाश थापाले प्रतिष्ठानकाको विकास गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

चलचित्रकर्मीको समस्या समाधानका लागि प्रचण्डले पहल गर्ने

लामो समयदेखि बन्द रहेको चलचित्र क्षेत्र चलायमान बनाउन चलचित्रकर्मीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अनुरोध गरेका छन् । बुधबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर चलचित्रकर्मीको एक टोलीले प्रचण्डसँग भेट गर्दै समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरेका हुन् ।चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, चलचित्र संघका महासचिव अशोक शर्मा, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा लगायतको टोल