राजवंशी विश्वविद्यालय स्थापना गर्न पहल

राजवंशी समाज विकास केन्द्रीय समितिले राजवंशी विश्वविद्यालय स्थापना गर्न पहल सुरु गरेको छ । राजवंशी समाज विकास समिति केन्द्रीय कार्यालयको आयोजनामा झापाको बिर्तामोडमा राजवंशी विश्वविद्यालय स्थापनार्थ प्रारम्भिक छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी पहल सुरु गरेको हो ।कार्यक्रममा नेपालमा राजवंशी विश्वविद्यालयको आवश्यकताका बारेमा छलफलका साथै महत्वपूर्ण विषयवस्तुमा शिक्षा क्षेत्रमा आबद्ध विद्वान, प्राध्यापक, राजवंशी समाजका अगुवा, बुद्धिजीवीहरूले […]