आफैंलाई भोट हाल्न नपाउने यी उम्‍मेदवार

२ मंसिर, काठमाडौं । चुनावमा एक मतले समेत जितहार हुन्छ । तर, आइतबार ( मंसिर ४) हुने आम चुनावमा केही उम्मेदवारले आफैंलाई मत दिन नपाउने भएका हुन्। मतदाता नामावली आफू उठेको क्षेत्रभन्दा बाहिर रहेकाले आफूलाई  भोट दिन नपाउनेमा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत छन् । झापा-५ मा उम्मेदवार रहेका ओलीले आफूलाई मतदान गर्न […]

सम्बन्धित सामग्री

आफैंलाई भोट हाल्न नपाउने यी उम्‍मेदवार

काठमाडौं । तीन वटा जिल्लाका तीन क्षेत्रमा भईरहेको उपनिर्वाचनका मूख्य प्रतिष्पर्धी उम्मेदवारहरु मध्ये अधिकांश आफैंलाई मत दिन नपाउने अवस्थामा रहेका छन् । सम्बन्धित निर्वाचत क्षेत्रको मतदाता नामावलीमा नाम नरहेका कारण जसपा, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवाहरु आफैंलाई मत दिनबाट बञ्चित भएका हुन । चितवनको क्षेत्र नम्बर २ मा मूख्य प्रतिष्पर्धी ठानिएका […]

चितवन-२ मा रवि र रामप्रसादले भोट हाल्न नपाउने

चितवन क्षेत्र नम्बर २ मा मतदान जारी रहेको छ । चितवन -२ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ चुनावी मैदानमा रहेका छन् । तर रवि लामिछानेले र रामप्रसाद न्यौपानेले मत हाल्ने पाउने छैनन् । उनीहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा नहरेकाले मत हाल्न नपाउने भएका …

उपराष्ट्रपति निर्वाचन : आफैंलाई भोट हाल्न नपाउने यी उम्‍मेदवार

उपराष्ट्रपति चयनका लागि जारी मतदानमा दुई उम्मेदवारले आफैंलाई मत दिन नपाउने

मकवानपुरका यी उम्मेदवार जसले आफैंलाई भोट हाल्न पाउँदैनन्

आफ्नो मतदाता नामावली भएको निर्वाचन क्षेत्रभन्दा बाहिर उम्मेदवारी दिएपछि उनीहरूले आफैंलाई भोट हाल्न नपाउने भएका हुन् ।

यसपटक पनि नोट चल्यो, भोट चलेन !

काठमाडौँ – मंसिर ४ गतेको संसदीय चुनावका लागि भोट हाल्न केवल ४८ घण्टा बाँकी छ। तर यसपटक पनि विदेशमा रहेका नेपालीले भने भोट हाल्न नपाउने भएका छन्। यसपटकको चुनावका लागि पनि निर्वाचन आयोग, राजनीतिक दल तथा कुनै पनि सरकारी निकायले उनीहरुको भोटका बारेमा चासो, चिन्ता, बहस र छलफल गरेको देखिएन। विदेशमा रहेका नेपाली वर्षौँदेखि मतदानबाट […]

सागर ढकालले आफैलाई भोट दिन नपाउने

काठमाडौं, असोज २९ । प्रतिनिधिसभा निर्वाचनमा मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले आफैँलाई भोट हाल्न नपाउने भएका छन्। मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर उम्मेदवार बनेकाहरुले भोट हाल्न नपाउने निर्वाचन आयोगले जनाएको छ। त्यस्ता उम्मेदवारले प्रत्यक्षमा मात्र नभइ समानुपातिकमा समेत मतदान गर्न नपाउने भएका छन्। सुदूरपश्चिममा यस्ता उम्मेदवारमा सागर ढकाल पनि रहेका छन्। ढकालले आफूलाई […]

स्थानीय तहको निर्वाचनमा करिब ६५ लाख मतदाताले भोट हाल्न नपाउने

स्थानीय तहको निर्वाचनमा करिब ६५ लाख मतदाताले भोट हाल्न नपाउने भएका छन् । लगभग ६० लाख मतदाता विदेशमा छन् । विदेशमा रहेका मतदाताले भोट हाल्न नपाउने भएका हुन् । त्यस्तै मतदानको काममा खटिने २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी गरी कुल ५ लाख ६० हजार मतदाता मताधिकारबाट वञ्चित हुने भएका हुन् ।संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले सर्वोच्च अदालतको आदेशका बाबजुद सरकारले सबै नागरिकलाई मताधिकार प्रयोगको व्यवस्था गर्न नसकेको बताए । उनले स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर

युवाले भोट हाल्न नपाउने चुनाव फेरि बस्ती पसेछ !

सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ भन्ने समाचार देखेदेखि नै मनमा धेरै कुरा सलबलाउन थालेका छन् । निर्वाचन हुने मिति हेर्दा, सम्भवतः यसपालि त भोट दिनका लागि घर पनि पुगिन्छ जस्तो छ । तर आफू परदेशमा रहने भएकोले अहिलेसम्म भोटर लिस्टमा आˆनो नाम भने परेको छैन । यस्तो अवस्थामा […]

लुम्बिनी प्रदेश : जसपाका चार सांसदले राष्ट्रियसभा उपनिर्वाचनमा भोट हाल्न नपाउने

लुम्बिनी प्रदेशस्थित जनता समाजवादी पार्टीका चार जना प्रदेश सांसदले राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान गर्न नपाउने भएका छन्

यी हुन् आफूलाई भोट हाल्न नपाउने राप्तीका पाहुना उम्मेदवार

२२ कात्तिक, दाङ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको माहोल तातिरहेको छ । उम्मेदवारहरु मतदान केन्द्रमा पुगेर आफूलाई भोट हाल्न मतदाताहरुलाई सिकाइरहेका छन् । तर राप्ती अञ्चलका केही नेताहरु यस्ता पनि छन् जो आफूले आफैंलाई भोट हाल्न नपाउने गरी पाहुना उम्मेदवार बनेका छन् । यस्तै एकजना उम्मेदवार हुन् माओवादी नेता कृष्णबहादुर महरा …