यसपटक पनि नोट चल्यो, भोट चलेन !

काठमाडौँ – मंसिर ४ गतेको संसदीय चुनावका लागि भोट हाल्न केवल ४८ घण्टा बाँकी छ। तर यसपटक पनि विदेशमा रहेका नेपालीले भने भोट हाल्न नपाउने भएका छन्। यसपटकको चुनावका लागि पनि निर्वाचन आयोग, राजनीतिक दल तथा कुनै पनि सरकारी निकायले उनीहरुको भोटका बारेमा चासो, चिन्ता, बहस र छलफल गरेको देखिएन। विदेशमा रहेका नेपाली वर्षौँदेखि मतदानबाट […]

सम्बन्धित सामग्री

विदेशबाट पठाएको नोट चलेपनि श्रमिकको भोट चलेन : अधिकारकर्मी

विदेशमा रहेका नेपाली नागरीकको मताधिकार दिलाउन सर्वोच्च अदालतले गरेको फैसालालाई कार्यान्वयन गराउन सम्भव भएको सरोकार पक्षको जोड छ ।नेपाल पोलिसी इन्स्टिटयुट (एनपिआई)द्वारा आयोजित नीति संवाद श्रृखलामा सरोकारवालाहरुले प्रविधिको प्रयोगबाट मताधिकार गर्न सम्भव रहेको बताए । “जुनसुकै देशमा भएपनि नेपालीको पहिचान छ भने मताधिकार दिइनुपर्छ । यस सन्र्दभमा निर्वाचन आयोगबाट अध्ययन पनि भइसकेको छ ।” पूर्व […]

प्रवासीको नोट चल्यो, भोट चलेन

कतारमा पाइला राखेयता पोखराका बिल गुरुङले कुनै पनि निर्वाचनमा मत दिन पाएका छैनन् । मुलुकको निर्वाचनमा भाग लिई राज्यको नीति, निर्माण र शासन व्यवस्थामा मत जाहेर गर्ने अधिकारबाट उनी वञ्चित हुँदै आएका छन् ।