दुनै ः हिमपातका कारण प्राकृतिक नाकाबन्दीमा परेको उपल्लो डोल्पामा कुनै पनि उम्मेदवार भोट माग्न नआएको स्थानीयले बताएका छन्।उपल्लो डोल्पामा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरू भोट माग्न अहिलेसम्म नपुगेको डोल्पोबुद्ध गाउँपालिका–३ का प्रेमा धार्के लामाले बताए।‘यहाँका जनप्रतिनिधिलाई फोन गरेर भोट दिने वातावरण तयार गर्न उम्मेदवारहरूले आग्रह गरेको मात्र सुनिएको छ तर उम्मेदवारको अनुहार देखिएको छैन‚’ लामाले भने।उपल्लो डोल्पामा स्थानीय त
उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का उम्मेदवार जगनाथ खतिवडा धान झार्दै भोट मागिरहेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको प्रचार प्रसारको लागि मतदाताको घर घरमा पुगेका खतिवडाले खेतमै...
म्याग्दी : जिल्लाको पहाडी क्षेत्रमा कोदो पाक्न थालेपछि कृषकलाई बाली भित्र्याउने चटारो छ। बिहानेदखि बेलुकीसम्म नै कोदो टिप्न कृषक बारीमा व्यस्त हुने भएपछि भोट माग्द घरदैलोमा पुगेका उम्मेदवार खेतबारीसम्मै पुग्न थालेका छन्। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका नेता यतिबेला घरदैलो अभियानमा व्यस्त छन्।निर्वाचन आयोगले उम्मेदवारको प्रचार–प्रसार अभियानका लागि सभा, समारोह, आमसभा गर्नका लागि मतदान हुने दिनअघिको १७ दिनमात्रै गर्न पाउने नियम बनाएपछि यतिबेल
म्याग्दी, कात्तिक ४ । जिल्लाको पहाडी क्षेत्रमा कोदो पाक्न थालेपछि कृषकलाई बाली भित्र्याउने चटारो छ । बिहानेदखि बेलुकीसम्म नै कोदो टिप्न कृषक बारीमा व्यस्त हुने भएपछि भोट माग्द घरदैलोमा पुगेका उम्मेदवार खेतबारीसम्मै पुग्न थालेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका नेता यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । निर्वाचन […]
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा कर्णालीमा वडाध्यक्षका उम्मेदवार बनेका १ सय १९ जनाले आफैलाई भोट नहालेको पाइएको छ। निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा उम्मेदवारी राजनीतिक दल र स्वतन्त्र गरेर ११९ जनाले...
आफैँले हालेको भोट पनि मतगणनामा नभेटिएपछि गोरखामा एक उम्मेदवारलाई तनाव भएको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष पदका उम्मेदवार नवराज ढकालले आफुले आफैँलाई हालेको भोट हराएको...
गलकोट, १६ वैशाख । स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गरेसँगै बागलुङका उम्मेदवार भोट माग्न गाउँ पसेका छन् । नेता, कार्यकर्ता र कलाकारको टोलीसहित उम्मेदवार चुनाव प्रचारका लागि गाउँ पसेका हुन् । तालमेल गरेर उम्मेदवारी दिएका सत्ता गठबन्धनका संयुक्त प्रचार टोली बागलुङका विभिन्न पालिकामा चुनावी घरदैलो कार्यक्रम लिएर गाउँ पसेका छन् । नेपाली कांग्रेस, नेकपा […]
काठमाडौँ,१४ वैशाख । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्तासँगै टोल–टोलमा चुनावी अभियान सुरु भएका छन् । उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचार सामग्री, कार्यकर्ता तथा समर्थकसहित भोट माग्न थालेका छन् । उम्मेदवारी दर्तालगत्तै परिणाम आफ्नो पक्षमा पार्न दलहरुले निर्वाचन परिचालनका कार्यक्रम सार्वजनिक गरेका छन् । प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकामा यतिबेला ठूला दलहरु केन्द्रित भएका छन् […]