युवाले भोट हाल्न नपाउने चुनाव फेरि बस्ती पसेछ !

सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ भन्ने समाचार देखेदेखि नै मनमा धेरै कुरा सलबलाउन थालेका छन् । निर्वाचन हुने मिति हेर्दा, सम्भवतः यसपालि त भोट दिनका लागि घर पनि पुगिन्छ जस्तो छ । तर आफू परदेशमा रहने भएकोले अहिलेसम्म भोटर लिस्टमा आˆनो नाम भने परेको छैन । यस्तो अवस्थामा […]