स्थानीय तहको निर्वाचनमा करिब ६५ लाख मतदाताले भोट हाल्न नपाउने

स्थानीय तहको निर्वाचनमा करिब ६५ लाख मतदाताले भोट हाल्न नपाउने भएका छन् । लगभग ६० लाख मतदाता विदेशमा छन् । विदेशमा रहेका मतदाताले भोट हाल्न नपाउने भएका हुन् । त्यस्तै मतदानको काममा खटिने २ लाख ६० हजार सुरक्षाकर्मी र ३ लाख कर्मचारी गरी कुल ५ लाख ६० हजार मतदाता मताधिकारबाट वञ्चित हुने भएका हुन् ।संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले सर्वोच्च अदालतको आदेशका बाबजुद सरकारले सबै नागरिकलाई मताधिकार प्रयोगको व्यवस्था गर्न नसकेको बताए । उनले स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर

सम्बन्धित सामग्री

युवाले भोट हाल्न नपाउने चुनाव फेरि बस्ती पसेछ !

सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ भन्ने समाचार देखेदेखि नै मनमा धेरै कुरा सलबलाउन थालेका छन् । निर्वाचन हुने मिति हेर्दा, सम्भवतः यसपालि त भोट दिनका लागि घर पनि पुगिन्छ जस्तो छ । तर आफू परदेशमा रहने भएकोले अहिलेसम्म भोटर लिस्टमा आˆनो नाम भने परेको छैन । यस्तो अवस्थामा […]