काठमाडौं : काठमाडौं महानगरले टुकुचा अतिक्रमित भएको स्थानमा डोजर चलाएको छ। गत बिहीबार जय नेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा खोला फेला पारेको थियो।महानगरको टुकुचा अतिक्रमित स्थानमा डोजर चलाइएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए। महानगरको यो अभियान नरोकिने उनले बताए। सो क्षेत्रमा ५८१ कित्ता जग्गामध्ये अधिकांशमा बनेका भौतिक संरचनाले टुकुचा अतिक्रमण गरेको महानगरको भनाइ छ। महानगरले टुकुचालाई अतिक्रमण मुक्त बनाएर खुला तुल्याएपछि सो