काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुकुचा खोज्ने क्रममा डोजर लगाएको भन्दै स्थानीय र व्यवसायी अदालत गुहार्न थालेका छन् । सम्पूर्ण कर बुझाएको, रीतपूर्वक खरिद गरेको र नक्सा पास भएको जमिनमा महानगरले डोजर चलाएको भन्दै थप २२ जना उच्च अदालत पाटनमा मुद्दा दायर गरेका हुन् । उक्त विषयमा बुधबार छलफल भए पनि फैसला भएको छैन । यसअघि जे–नेक्स इन्भेस्टमेन्ट प्रालि, […]