पूर्वसचिव किशोर थापाले गरे बालेनको ‘डोजर अभियान’ प्रक्रियाको विरोध

काठमाडौं, ८ असोज । नेपाल सरकारका पूर्वसचिव किशोर थापाले कुनैपनि आयोजना अघि बढाउँदा स्थानीय जनता र सरोकारवालाहरुको सहभागिता बिना कार्यान्वयन गर्न नहुनेमा बताएका छन् । काठमाण्डौं महानगरको डोजर अभियानको विषयमा टुकुचा खोला अतिक्रमणबारे पीडित, महानगर प्रतिनिधि, र कानून विज्ञहरुसंगको अन्तक्रिया कार्यक्रममो बोल्दै टुकुचा खोला उत्खननबारे काठमाडौं महानगरको अहिलेकोे उदेश्य ठिक रहेपनि कार्यको प्रक्रिया र योजना […]

सम्बन्धित सामग्री

फ्रान्समा किशोरको हत्यापछि देशभर हिंसात्मक प्रदर्शन, सयौं गाडी जलाइयो

मंगलबार फ्रान्सको राजधानी पेरिसको उपनगरमा एक १७ वर्षीय किशोर नाहिल एमको प्रहरीद्वारा हत्यापछि फ्रान्समा हिंसात्मक विरोध प्रदर्शनले देशव्यापी रुप लिएको छ ।

अहिलेको बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेको छैन्ः किशोर प्रधान

काठमाडौं, १४ असार । प्रतिनिधि सभाबाट आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयक पारित भएको छ । नेपालकै संसदीय इतिहासमा पहिलोपटक मतदानको माध्यमबाट विनियोजन विधेयक पारित भएको छ । बजेट समावेशी नभएको भन्दै सत्ता पक्षकै सांसदहरुले समेत बजेटको विरोध गरेका थिए । उनीहरुले संशोधन नभई बजेट पास गर्न नदिने बताउँदै आएपनि सत्तारुढ दलहरुले पार्टीका सांसदलाई ह्वीप […]

विनोद मृत्यु प्रकरण : प्रशासनको निषेधाज्ञाबीच मंगलसैनमा दिनभर प्रदर्शन

अछाम– जिल्ला प्रशासन कार्यालय अछामको निषेधाज्ञाबीच मंगलसैनमा विरोध प्रदर्शन तथा कोणसभा गरिएको छ । पञ्चदेवल विनायक नगरपालिकामा मृत भेटिएका विनोद शाहीको न्यायका लागी संघर्षरत समूहले विरोध प्रदर्शन तथा कोणसभा गरेको हो ।  १६ वर्षीय किशोर विनोदको न्यायका लागि चरणबद्ध आन्दोलन गर्दै आएका राजनीतिक दल तथा आफन्तले बुधबार सदरमुकाम मंगलसैनमा प्रदर्शन गरेका छन् । उनीहरूले अछामका […]

अदालतमै पीडितमाथि अश्रुग्यास प्रहार

धनगढी । जिल्ला अदालत अछाममा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ४ का किशोर विनोद शाही मृत्यु प्रकरणमा न्याय माग गर्दै अदालत पुगेका स्थानीय तथा पीडित पक्षमाथि अश्रुग्यास प्रहार गरिएको हो ।  अदालतमै पुगेर दोषीमाथि कारबाहीको माग गर्दै विरोध प्रर्दशन गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।...

हेटौंडामा पनि एमसिसीविरुद्ध प्रदर्शन

नेकपा (एकीकृत समाजवादी)मा आवद्ध जनवर्गीय संगठनहरुको आयोजनामा मकवानपुरको हेटौंडामा आइतबार एमसिसीविरुद्ध प्रदर्शन गरिएको छ ।  हेटौंडाको शीतल महल चोकबाट सुरु भएको प्रदर्शन बुद्धचोक हुँदै सीमा चोकमा पुगेर सभामा परिणत भएको हो । पार्टीको जनवर्गीय संगठनहरुको आयोजनामा देशैभर हुने एमसीसीको विरोध कार्यक्रम अन्तर्गत हेटौंडामा पनि प्रदर्शन गरिएको हो । सभामा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य कविन पन्तले एमसीसी कुनै हालतमा स्वीकार गर्न नसकिने बताए । अनेरास्ववियुका केन्द्रीय उपमहासचिव किशोर टण

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियूले कैलालीमा आज सरकारी सवारी साधन चल्न नदिने

कैलाली । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा आज (शुक्रबार) कैलालीमा सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । मूल्यवृद्धिको विरोधमा आन्दोलनरत अनेरास्ववियू कैलाली जिल्ला कमिटीले सरकारी नम्बरका प्लेटका सवारी साधनलाई चल्न नदिनेजनाएको छ । ‘देशैभर विरोध कार्यक्रम छ,’ अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले भने ‘विरोध कार्यक्रमको अवज्ञा गरेर सवारी चलाएमा हामी साँचो नियन्त्रणमा लिन्छौँ […]

विज्ञ भन्छन् – करकै कारण संघीयताको विरोध गर्न मिल्दैन

काठमाडौं – ललितपुरको भैसेपाटी बस्ने किशोर मैनाली स्थानीय तहका कामबाट खुसी हुनुहुन्न । ‘बोलिसक्नु छैन, तलदेखि माथिसम्म उस्तै छ’ उहाँले दिग्दार मान्दै भन्नुभयो, ‘सिंहदरबारको अधिकार पाएका स्थानीय तहले के गरे त ? चौतर्फी कर लिने अवस्था आयो ।’  कानुन व्यवसायी समेत रहेका मैनाली मात्र होइन...

पत्रपत्रिका वर्गीकरण गलत भएको टिप्पणी, महानिर्देशकलाई समेत वेवास्ता

काठमाडाैं । प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको पत्रपत्रिका वर्गीरकण विवादमा परेको छ । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले मनमौजी ढंगले वर्गिकरण गरेको भन्दै चौतर्फी विरोध भएको छ ।   प्रेस युनियनले विज्ञप्ति ...