पोखरा विमानस्थलका दुई सय कामदार चीनमै अड्किए, कोरोनाका कारण कयौँ आयोजना धकेलिने, अर्बौँको नोक्सानी

काठमाण्डौ - कोेरोना महामारी नियन्त्रणको लागि सरकारले लकडाउन गरेको ६ महिना पुगिसकेको छ । चैतको ११ गते लकडाउन सुरु भएकोमा साउनको ६ गतेदेखि लकडाउन खुलेको थियो, तर लकडाउन खुलेपछि सङ्क्रमितको संख्या निक्कै बढ्यो । अहिले ५० भन्दा धेरै जिल्लामा पूर्ण या आंशिक निषेधाज्ञा लागू भएको छ, सीमानाकाबाट यात्रु आवतजावतमा रोक कायमै छ...

सम्बन्धित सामग्री

छेकम्पारमा ‘श्याग्या’ महोत्सव हुने

‘अहिंसा क्षेत्र घोषणा भएको सय वर्ष २०७७ मा पुगेको हो तर कोरोनाका कारण त्यो वर्ष मनाउन सकिएन, अहिले आयोजना गरिएको हो’ आयोजक समितिका अध्यक्ष समेत रहेका लामाले भने।...

छेकम्पारमा ‘श्याग्या’ महोत्सव हुने

‘अहिंसा क्षेत्र घोषणा भएको सय वर्ष २०७७ मा पुगेको हो तर कोरोनाका कारण त्यो वर्ष मनाउन सकिएन, अहिले आयोजना गरिएको हो’ आयोजक समितिका अध्यक्ष समेत रहेका लामाले भने।...

अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटककाे संख्यामा वृद्धि

काठमाडौं । कोरोनाका कारण सुनसान रहेको अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको संख्यामा वृद्धि भएकाे छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले अन्नपुर्ण पदमार्गमा साढे दुई महिनामा ६ सय पर्यटकले अन्नपूर्ण अवलोकन गरेको जानकारी दिनुभयो । पदमार्गमा अहिले दैनिक ४० जना विदेशी पर्यटक ओहोरदोहोर गर्ने गरेको गुरुङले बताउनुभयाे । पछिल्लो समय […]

अन्नपुर्ण पदमार्गमा एक वर्षमा दुई हजार पर्यटक बढे

लमजुङ – अन्नपुर्ण पदमार्गको मनाङमा एक वर्षमा २ हजार ३ सय ७३ विदेशी पर्यटकको आगमन भएको छ । कोरोनाका कारण २०२० मा १ हजार ९ सय ७६ जना पर्यटक पदमार्गमा आएपनि कोभिड महामारी फैलिन कम हुँदै गएपछि सन् २०२१ मा भने यो सङख्या बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङको धारापानी चेकपोस्टका पर्यटन […]

विश्व सुन्दरी प्रतियोगितामा नेपाल : नम्रता पुगिन् उत्कृष्ट ३० मा

काठमाडौंः यतिवेला विश्व सुन्दरी प्रतियोगिता 'मिस वर्ल्ड'को ७० औँ संस्करण पोर्टो रिकोको राजधानी सान जुवानमा भइरहेको छ। बेलायती एरिक मार्लेको अवधारणामा सन् १९५१ देखि सुरु भएको यो प्रतियोगिता विश्वकै सबैभन्दा पुरानो र प्रतिष्ठित सुन्दरी प्रतियोगिता हो। कोरोनाका कारण गत वर्ष मिस वर्ल्ड आयोजना हुन सकेको थिएन। त्यसअघि सन् २०१९ मा बेलायतको लन्डनमा आयोजित प्रतियोगितामा १ सय ११ देशले प्रतिस्पर्धा गरेका थिए, जसमा नेपालको प्रतिनिधित्व गरेकी मिस नेपाल अनुष्का श्रेष्ठ उत्कृष्ट १२ मा पर

कोरोनाबाट थप २ सय ४६ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप २ सय ४६ जनाको मृत्यु भएको छ । यो नेपालमा २४ घण्टामा कोरोनाका कारण भएको सबभन्दा धेरै मृत्यु हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विभिन्‍न जिल्लामा गरी थप २ सय ४६ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ६५७ पुगेको छ ।

कोरोनाका कारण ‘निफ’ अनलाइनमार्फत हुने

काठमाडौंँ । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को चौथो संस्करण अनलाइन माध्यमबाट हुने भएको छ । पछिल्लो समय कोरोनाको कहर बढेसँगै आयोजकले फेस्टिभल अनलाइनमार्फत आयोजना हुन लागेको हो ।फेस्टिभलमा सहभागी फिल्मलाई अनलाइनका विभिन्न माध्यमबाट अझै प्रभावकारी रुपमा देखाइने ‘निफ’ का अध्यक्ष केपी पाठकले जानकारी दिए । अनलाइनमार्फत फेस्टिभल आयोजना हुँदा दर्शकका लागि अझ लाभदायक हुने आयोजकको भनाई रहेको छ । वैशाख २३ देखि २७ गतेसम्म हुने निफमा नेपाली फिचर फिल्मबाहेक ५२ देशका ४ सय ५० बढी फिल्मले स

सरकारको योजना अनुसार विद्युत् उत्पादन नहुने

काठमाडौँ । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित भएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा उल्लेखित आयोजनासमेत सम्पन्न नहुने अवस्था आएपछि लक्ष्यको ६० प्रतिशत विद्युत् उत्पादन थपिनेछ ।कोरोना भाइरस महामारीकै बीच ल्याइएको बजेट वक्तव्यमा माथिल्लो तामाकोसी, रसुवागढी, माथिल्लो सान्जेन, मध्य भोटेकोसी र निजी लगानीकर्ताबाट प्रवद्र्धित साना तथा मझौला आयोजना सम्पन्न गरी एक हजार तीन सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिने उल्ले

लक्ष्यको ६० प्रतिशत विद्युत् थपिने

यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित भएको छ । चालू आर्थिक वर्ष २०७७÷७८ को बजेट वक्तव्यमा उल्लेखित आयोजनासमेत सम्पन्न नहुने अवस्था आएपछि लक्ष्यको ६० प्रतिशत विद्युत् उत्पादन थपिनेछ । कोरोना भाइरस महामारीकै बीच ल्याइएको बजेट वक्तव्यमा माथिल्लो तामाकोसी, रसुवागढी, माथिल्लो सान्जेन, मध्य भोटेकोसी र निजी लगानीकर्ताबाट प्रवर्धित साना तथा मझौला आयोजना सम्पन्न गरी एक हजार तीन सय मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिने उल्लेख छ । सरकारी तथा निजी क्षेत्रब...