कोरोनाका कारण ‘निफ’ अनलाइनमार्फत हुने

काठमाडौंँ । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को चौथो संस्करण अनलाइन माध्यमबाट हुने भएको छ । पछिल्लो समय कोरोनाको कहर बढेसँगै आयोजकले फेस्टिभल अनलाइनमार्फत आयोजना हुन लागेको हो ।फेस्टिभलमा सहभागी फिल्मलाई अनलाइनका विभिन्न माध्यमबाट अझै प्रभावकारी रुपमा देखाइने ‘निफ’ का अध्यक्ष केपी पाठकले जानकारी दिए । अनलाइनमार्फत फेस्टिभल आयोजना हुँदा दर्शकका लागि अझ लाभदायक हुने आयोजकको भनाई रहेको छ । वैशाख २३ देखि २७ गतेसम्म हुने निफमा नेपाली फिचर फिल्मबाहेक ५२ देशका ४ सय ५० बढी फिल्मले स

सम्बन्धित सामग्री

भारतमा २४ घण्टामा कोरोनाका कारण ६५७ जनाको मृत्यु

भारतीय स्वास्थ्य मन्त्रालयले जनाए अनुसार सोही अवधिमा ६५७ जनाको कोरोनाका कारण ज्यान गएको छ।

कोरोनाका कारण स्थगित लोक सेवा आयोगका परीक्षाहरु फागुन ६ देखि

कोरोनाका कारण स्थगित लोक सेवा आयोगका परीक्षाहरु फागुन ६ गतेदेखि सुरु हुने भएका छन्।

रुसमा कोरोनाका कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

रुसमा कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ। सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८९५ जनाको मृत्यु भएको छ।

कोरोनाका कारण विश्वमा एकैदिन १० हजारभन्दा बढीको मृत्यु

काठमाडौं।कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या बढ्न थालेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो चौबिस घण्टामा विश्वमा कोरोनाका कारण १० हजार २५३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण विश्वमा मृत्यु हुनेको संख्या ४२ लाख७९ हजार ३०२ पुगोके छ।बितेको चौबिस घण्टामा कोरोनाका कारण सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ७३९ जनाको मृत्यु भएको छ। ब्राजिलमा १ हजार ८६ जनाको मृत्यु भएको छ।

विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या फेरि बढ्यो

काठमाडौं। विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या फेरि बढेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार बितेको २४ घण्टामा विश्वमा कोरोनाका कारण ९ हजार ३४२ जनाको मृत्यु भएको छ। योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ लाख ९२ हजार १९९ पुगेको छ। हिजो कोरोनाका कारण विश्वभर ७ हजार ४३४ जनाको मृत्यु भएको थियो। पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी इन्डोनेसियामा २ हजार ६९ जनाको

कोरोनाका कारण केडिया परिवारका दुई सदस्यको निधन

कोरोनाका कारण औद्योगिक समूह केडिया अर्गनाइजेसनका दुई सदस्यको निधन भएको छ । अर्गनाइजेसनका कार्यकारी निर्देशक विश्वनाथ केडियाको गत २८ वैशाखमा निधन भएको हो । त्यस्तै, कार्यकारी निर्देशक सन्दीप केडियाका पुत्र प्रद्युम्न केडियाको...

कोरोनाका कारण आईपीएल स्थगित

खेलाडी तथा ब्याकरूम स्टाफहरूलाई धमाधम कोरोना संक्रमण हुन थालेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आईपीएल स्थगित गरेको हो । यसअघि सोमवार कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बैंग्लोरबीचको खेल कोरोनाका कारण स्थगित भएको थियो । प्राय: टीममा खेलाडीहरूलाई नै कोरोना देखिन थालेपछि प्रतियोगिता नै स्थगित भएको हो ।

कोरोनाका कारण इनरुवामा एक व्यापारीको मृत्यु

कोरोनाका कारण सुनसरीमा एक व्यापारीको मृत्यु भएको छ । कोरोनाको भयावह स्थिति बनिरहेको इनरुवामा शनिबार एक चस्मा व्यापारीको मृत्यु भएको हो।...

कोरोनाका कारण ७५ प्रतिशत लघु तथा घरेलु उद्योग बन्द

कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालयले सार्वजनिक गरेको उद्योगमा कोभिडले पारेको प्रभावको अध्ययन प्रतिवेदनमा उल्लेख छ

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या नाघ्यो चार लाख

संयुक्त राज्य अमेरिकामा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या चार लाख नाघेको छ। जोन हप्किन्स युनिभर्सिटीका अनुसार कोरोनाका कारण चार लाख एक हजार ३६२ जना अमेरिकीको ज्यान गइसकेको छ। हाल अमेरिकामा २४ करोड बढी मानिसहरुलाई कोभिड-१९ पुष्टि भइसकेको छ। विश्वमा कोरोनाका कारण २० लाख ५४ हजार २७० जनाको मृत्यु भइसकेको…