विमानस्थलमा सुरक्षा चुनौती

कहिले बङ्गुर छिरेर जहाजमा ठोक्किने त कहिले खरायोले उडानमा अवरोध पु¥याउँदै आएको नेपालगञ्ज विमानस्थलमा वन्यजन्तुका कारण सुरक्षा चुनौती बढ्दै गएको छ । पटक–पटक धावनमार्गमा वन्यजन्तु छिरेर उडानमा समस्या पार्दै आएकाले यो विमानस्थलबाट आवागमन गर्नेहरू सुरक्षालाई लिएर चिन्तित हुने गरेका छन् ।

सम्बन्धित सामग्री

विमानस्थलमा सुरक्षा चुनौती

नेपालगञ्ज, मंसिर २५ । कहिले बङ्गुर छिरेर जहाजमा ठोक्किने त कहिले खरायोले उडानमा अवरोध पु¥याउँदै आएको नेपालगञ्ज विमानस्थलमा वन्यजन्तुका कारण सुरक्षा चुनौती बढ्दै गएको छ । पटक–पटक धावनमार्गमा वन्यजन्तु छिरेर उडानमा समस्या पार्दै आएकाले यो विमानस्थलबाट आवागमन गर्नेहरू सुरक्षालाई लिएर चिन्तित हुने गरेका छन् । धावनमार्गको चारैतिर झाडी र घाँसहरू भएकाले तारजाली फोडेर पनि समय–समयमा विभिन्न वन्यजन्तु […]

यात्रुको चाप बढेपछि सिमरा विमानस्थल अस्तव्यस्त

बारा : सिमरा विमानस्थलमा यात्रुको चाप ह्वात्तै बढेपछि व्यवस्थापनमा जटिल समस्या देखिएको छ।४ वटा वायुसेवामार्फत दैनिक एक हजार ५ सय यात्रु सिमरा–काठमाडौं आवतजावत गर्छन्। विगतमा बुद्ध एयरले मात्रै सेवा दिँदै आएकोमा हाल श्री, यती र गुण एयरलाइन्सका दैनिक डेढ दर्जन जहाज आउजाउ गर्न थालेपछि यात्रु व्यवस्थापनमा जटिल समस्या देखिएको छ।यात्रुको चाप बढ्दै जाँदा सुरक्षा चुनौती समेत थपिएको सिमरा विमानस्थलका सुरक्षा इन्चार्ज माधवप्रसाद पुडासैनीले बताए। विमानस्थलमा सवारी पार्किङ, हवाई जहाज पार्किङ, यात्रु प

सुरक्षा चुनौती बढेकाे भन्दै काबुल विमानस्थलबाट टाढा रहन अमेरिका र बेलायतको आग्रह

काठमाण्डाै - अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा सुरक्षाको जोखिम बढेको बताएका छन् ।  उनीहरुले सुरक्षाको खतरा रहेकाले विमानस्थलबाट पर रहन र सकेसम्म विमानस्थलको यात्रा नगर्न आग्रह गरेका बीबीसीले जनाएको छ ।  काबुल विमानस्थलमा हजारौँ नागरिक उद्धारको पर्खाइमा बसिरहेका बेला दुई देशले सुरक्षा चुनौती सम्बन्धी चेतावनी निकालेका हुन् ।  अमेरिका र बेलायतले सुरक्षा चुनौतीबारे कुनै थप जानकारी भने दिएका छैनन् । यसअघि अमेरिकाले अफगानिस्तानमा रहेको इस्लामिक स्टेट आइएसका कारण सुरक्षाको चुनौत...

‘भीआईपी’ काे स्वागतमा जाने जाे–काेहीलाई विराटनगर विमानस्थलभित्र पस्न कडाइ

माेरङ – विराटनगर विमानस्थलमा दलहरूले लैजाने कार्यकर्तालाई भित्र प्रवेशमा थप कडाइ गरिने भएको छ । दलहरूबीच बढ्दै गएको असमझदारीले विमानस्थलमा सुरक्षा चुनौती हुने निष्कर्ष निकाल्दै अब विमानस्थलमा भीआईपीका लागि स्वागतमा जाने जो–कोहीलाई विमानस्थल भित्र पस्न कडाइ गर्न लागिएको हो । विराटनगरमा संवाद समूह मोरङले विराटनगर विमानस्थलको व्यवस्थापनका बारेमा गरेको कार्यक्रमका क्रममा मोरङका राजनीतिक दल तथा प्रशासनले भिड व्यवस्थापनका लागि कडाइ गर्ने सहमति गरेका हुन् । २०७१ साल साउन ५ गतेको राजपत्र र २०७६ वैशाख १६ पछिको...

गृहमन्त्री शर्मा श्रीलंका प्रस्थान

गृहमन्त्री जनार्दन शर्मा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज श्रीलंका प्रस्थान गरेका छन् । श्रीलंका प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले सार्कको सुरक्षा चुनौती र सार्क आबद्ध राष्ट्र बीचको सम्बन्धका बारेमा भ्रमणमा छलफल हुने जानकारी दिए। उनले भने, “अपराध नियन्त्रणमा कसरी सहजता ल्याउने तथा…