काबुल विमानस्थलमा उद्धार पर्खिरहेका नेपाली भन्छन्– ‘मकै भुटेजसरी गोलीको आवाज आइरहन्छ’

अफगानिस्तानको बदलिँदो राजनीतिक परिस्थितिसँगै सुरक्षा चुनौती थपिएपछि त्यहाँ कार्यरत थुप्रै नेपाली स्वदेश फर्कन चाहिरहेका छन् । तर उनीहरू त्यहाँबाट निस्कन पाइरहेका छैनन् ।

सम्बन्धित सामग्री

८ जना नेपालीलाई काबुलबाट उद्धार गरियो, ३४ जना पर्खाइमा

काठमाडौँ– राजनीतिक संकटमा फसेको अफगानिस्तानबाट शनिबार थप ८ जना नेपालीको उद्धार गरिएको छ । उद्धारका लागि ४२ जना नेपालीहरु काबुल विमानस्थल नजिकै राखिएकोमा ती मध्ये ८ जनालाई अफगानिस्तानबाट बाहिर निकालिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले भनेको छ, ‘अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रकृया जारी रहेको छ। उद्धार हुनेक्रममा थप ८ जना […]

११ जना नेपाली आइपुग्दै, ४२ जनाको काबुलबाट अझै भएन उद्धार

काठमाडौं : अफगानिस्तानबाट ११ जना नेपाली शुक्रबार काठमाडौं आउँदै छन्। तर, काबुलमै फसेका ४२ जना नेपालीको भने अझैसम्म पनि उद्धार हुन सकेको छैन।उनीहरूलाई बिहीबार नै काबुलबाट उद्धार गरिएको थियो। उनीहरू आज भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौं आउन लागेका हुन्।परराष्ट्र मन्त्रालयले शुक्रबार पनि विज्ञप्ति जारी गर्दै अफगानिस्तानबाट नेपालीहरूलाई उद्धार गरी स्वदेश ल्याउने क्रम जारी नै रहेको जनाएको छ।काबुलमा फसेका ४२ जना सबै एकै ठाउँमा रहेको परराष्ट्रले जनाएको छ। काबुल विमानस्थलमा ब

काबुल विमानस्थलमा विमान पर्खिरहेका ४२ जना नेपाली सुरक्षित

काठमाडौँ– अफगानिस्तानबाट उद्धार गरेर नेपाल फर्काउन तयारी अवस्थामा राखिएका नेपालीहरु सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुल विमानस्थल नजिकैको सुरिक्षत स्थानमा ४२ जना नेपालीलाई राखिएको छ । ती सबै नेपालीहरु सकुशल रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्लासलले जानकारी दिइन् । विहीबार काबुल विमानस्थल नजिकै दुई वटा बम विस्फोट हुँदा १३ जना अमेरिकी सैनिकसहित कम्तिमा […]

अफगानिस्तानबाट ११ जना नेपालीलाई उद्धार गरेर दिल्ली पुर्‍याइयो

काठमाडौँ– अफगानिस्तानबाट ११ जना थप नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयले विहीबार ११ जना नेपाललाई उद्धार गरेर भारतको नयाँ दिल्ली ल्याइएको जनाएको छ । मन्त्रालयका अनुसार उद्धारको पर्खाइमा रहेका ४२ जना नेपालीहरुलाई अफगानिस्तानको काबुल विमानस्थल नजिकै सुरक्षित राखिएको छ । मन्त्रालयले भनेको छ, ‘काबुलका विभिन्न स्थानमा उद्धारको पर्खाइमा रहनु भएका ४२ जना नेपाली नागरिकहरूलाई […]

अफगानिस्तानबाट उद्धार गरिएका ११ जना नेपाली नयाँ दिल्ली आइपुगे

काठमाण्डाै – अफगानिस्तानबाट आज बिहीवार थप ११ जना नेपालीको उद्धार गरिएकाे छ । उनीहरू नयाँ दिल्ली आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै काबुलका विभिन्न ठाउँबाट उद्धारको पर्खाइमा रहेका ४२ जना नेपालीलाई एकीकृत गरी काबुल विमानस्थल नजिक राखिएको छ । काबुलबाट उद्धारको काम भइरहेकाे तथा दोहा, दुबई, बेलायत र नयाँ दिल्लीमा रहेका नेपालीलाई काठमाण्डौसम्म ल्याउनका लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको सरकारले जनाएको छ । अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाले आफैँ वा परिवारजनले कन्स...

काबुलमा ४२ नेपाली उडानको प्रतीक्षामा

काठमाडौँ । अफगानिस्तानबाट उद्धार भएका नेपाली स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुल विमानस्थलमा केही नेपाली उडानको प्रतीक्षा गरिरहेका सरकारले बताएको छ । कन्सुलर सेवा विभागको वेब पोर्टलमा सूचीकृत भई काबुलका विभिन्न स्थानमा समूहबद्ध रूपमा उद्धारको पर्खाइमा रहेका ४२ जना नेपाली स्वदेश फर्कने क्रममा काबुल विमानस्थलमा उडानको प्रक्रियामा रहेका तर त्यहाँ नागरिक उड्डयन सेवाको जहाजको […]

काबुलमा ४२ नेपाली उडानको प्रतीक्षामा

काठमाडौं : अफगानिस्तानबाट उद्धार भएका नेपाली स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुल विमानस्थलमा केही नेपाली उडानको प्रतीक्षा गरिरहेका सरकारले बताएको छ।कन्सुलर सेवा विभागको वेब पोर्टलमा सूचीकृत भई काबुलका विभिन्न स्थानमा समूहबद्धरूपमा उद्धारको पर्खाइमा रहेका ४२ जना नेपाली स्वदेश फर्कने क्रममा काबुल विमानस्थलमा उडानको प्रक्रियामा रहेका तर त्यहाँ नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म खुलिनसकेको परराष्ट्र मन्त्रालयले बताएको छ।अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीम

अफगानिस्तानमा ४२ नेपाली उडानको प्रतीक्षामा

अफगानिस्तानबाट उद्धार भएका नेपाली स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुल विमानस्थलमा केही नेपाली उडानको प्रतीक्षा गरिरहेका सरकारले बताएको छ ।कन्सुलर सेवा विभागको वेब पोर्टलमा सूचीकृत भई काबुलका विभिन्न स्थानमा समूहबद्धरूपमा उद्धारको पर्खाइमा रहनुभएका ४२ जना नेपाली स्वदेश फर्कने क्रममा काबुल विमानस्थलमा उडानको प्रक्रियामा रहेका तर त्यहाँ नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म खुलिनसकेको परराष्ट्र मन्त्रालयले बताएको छ ।अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेक

४२ नेपाली काबुल विमानस्थलमा

अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  कन्सुलर सेवा विभागको वेब पोर्टलमा सूचीकृत भई काबुलका विभिन्न स्थानमा समुहबद्ध रूपमा उद्धारको पर्खाइमा रहेका ४२ जना नेपाली स्वदेश फर्कने क्रममा काबुल विमानस्थलमा उडानको प्रक्रियामा रहेको मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हालसम्म करिब ८०० को हाराहारीमा नेपाली अफगानिस्तानबाट उद्दार भइसकेको छ । अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीहरूलाई पनि काठमाडौंसम्म ल्...