काठमाडौं : रङहरूको पर्व फागुमा सामान्य सबै रङसँग रमाए पनि विभिन्न विधाका कलाकारहरूले भने रङको कलाकृति बनाएर मनाएका छन्। उनीहरूले विशेष चित्रकला कार्यशाला आयोजना गरी फागु पर्व मनाएका हुन्।होली पनि भनिने फागुमा रङमा झुम्ने र रङ साटासाट गरेर प्रेम साट्ने प्रचलन रहेको छ। तर, कलाकारहरुले रङ साटसाट गरेर नभई रङले विभिन्न प्रकृति, संस्कृति तथा मनोभाव झल्कने चित्र बनाएर फरक तरिकाले मनाएका हुन्।विशेष चित्रकला कार्यशाला कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ कलाकार के के कर्माचार्
काठमाडौं : वसन्त उत्सवका रुपमा समेत मानाइने रङहरूको पर्वको रूपमा मनाइने फागु पूर्णिमा नेपालमा दुई दिन मनाइन्छ। पहाडी र हिमाली भेगमा फाल्गुण शुक्ल पूर्णिमा र तराई/मधेशमा त्यसको पछिल्लो दिन धूमधामका साथ मनाइन्छ। हिमाल र पहाडमा फागु पर्व भनिने यो चाडलाई तराई/मधेशमा होली भनिन्छ।एकापसमा रङ र अविर दल्ने तथा पानी छ्यापाछ्याप गरेर यस पर्व हर्षोउल्लासका साथ मनाइन्छ। होली या फागु पर्व झट्ट हेर्दा केवल रङहरूको पर्वजस्तो मात्रै देखिए पनि यहाँ युवायुवतीको प्रेम अर्थात् यौनसँग जोडिन्छ।धर्म संस्कृतिका जानकार म
काठमाडौं । रङहरुको पर्व फागुमा सामान्य सबै रङसँग रमाए पनि विभिन्न विधाका कलाकारहरुले भने रङको कलाकृति बनाएर छुटै तरिकाले फागु पर्व मनाएका छन् । रंगहरुको पर्व फागु पर्वको अवसरमा विभिन्न कलाकार तथा साहित्यकारहरुले विशेष चित्रकला कार्यशाला आयोजना गरि फागु पर्व मनाएका छन् । होली पनि भनिने फागुमा रंगमा झुम्ने र रङ साटासाट गरेर प्रेम साट्ने […]
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली भेगमा आज बिहीबार हर्षोल्लाससहित फागु पूर्णिमा अर्थात होली मनाईदैछ । हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । बिहीबार हिमाली र पहाडी जिल्लामा फागु पर्व मनाईदै छ भने तराई भेगमा भोलि शुक्रबार होली मनाइने छ । यस दिनमा आफन्त तथा मन मिलेका साथीबीच प्राकृतिक […]
ललितपुर । यस वर्षको फागु अर्थात् होली पर्व बिहीबारबाट सुरु हुँदै छ । बिहीबार बिहान वसन्तपुरमा रंगीचंगी कपडाका टुक्रा झुन्डाइएको तीनतले चीर ठड्याएपछि यसपालिको फागु पर्व सुरु भएको हो । चीर गाडेपछि वसन्त ऋतुको आगमनलाई स्वागत गर्न भनेर फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म विभिन्न रंग र अबिर एकआपसमा छ्याछ्याप गरेर फागु खेल्ने परम्परा छ । होलीकै […]
The post चीर उठाएपछि फागु पर्व सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.
भादगाउँ : फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु ९चीर ठड्याए०सँगै भक्तपुरमा यस वर्षको फागु पर्व सुरु भएको छ।वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व एकआपसमा रङ्ग, अविर दलेर, आपसका वैरभाव बिर्सेर खुशी साटासाट गर्दै मनाइने पर्व हो। तर भक्तपुरमा भने यो पर्व मनाउने प्रसङ्ग बेग्लै रहेको छ।काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा रङ्गीविरङ्गी कपडाको ध्वजासहित तीन खण्डे चीर ठड्याएर फागु पर्व सुरु भएको मानिन्छ भने भक्तपुरमा तचपालमा काठको लिङ्ग प्रदर्शनमा राखेर चीर स्वायगु गरिन्छ।भक्तपुरको तचपालस्थित दत्तात्रय म
काठमाडौँ- बिहिबारबाट विधिवत् रुपमा फागु अर्थात होली पर्व सुरु भएको छ। वसन्तपुर दरबार स्क्वायरमा ध्वजासहितको रंगीविरंगी चीर उठाइएपछि विधिवत् रुपमा फागु सुरु भएको हो। बिहिबार बिहान ७ः२७ बजेको साइतमा चीर ठड्याइएको हो। नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा नै चीर उठाइएको धाला सि क्व मानन्धरका सहसचिव गजेन्द्रप्रसाद मान्धरले जानकारी दिए । भगवान् विष्णुका भक्त प्रल्हादका […]
काठमाडौं : आजबाट विधिवत् रुपमा फागु (होली) सुरु भएको छ। वसन्तपुर दरबार स्क्वायरमा ध्वजासहितको रंगीविरंगी चीर उठाइएपछि विधिवत् रुपमा फागु सुरु भएको हो।
आज बिहान ७:२७ बजेको साइतमा चीर ठड्याइएको हो।
चीर ठड्याउनु अघि दरबार क्षेत्रबाट गुरुजुको पल्टन पशुपति पुगेको थियो। त्यहाँ रहेको गोरखनाथको मन्दिरमा गुर्जुको पल्टनले सलामी दिएको थियो। त्यसपछि…
ललितपुर । यस वर्षको फागु अर्थात् होली पर्व आइतबारबाट सुरु भएको छ । हिजो आइतबार बिहान वसन्तपुरमा रंगीचंगी कपडाका टुक्राहरु झुन्डाइएको तीनतले चीर ठड्याएपछि यसपालिको फागु पर्व सुरु भएको हो । चीर गाडेपछि वसन्त ऋतुको आगमनलाई स्वागत गर्न भनेर फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म विभिन्न रङ र अबिर एकआपसमा छ्यापाछ्याप गरेर फागु खेल्ने परम्परा छ । […]
The post चीर उठाएपछि फागु पर्व सुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.