‘होरी’ (फागु) पर्व आउन दुई दिन मात्रै छ । तर विगतका वर्षहरुमा देखिने फागुको रोमाञ्चकता तथा उत्साहपूर्ण पर्खाइ भने अहिले हराउँदै गएको छ । मिथिलामा फागुको स्वागतमा हार्मोनियमको मिठो राग, लय एवं डम्फू र मृदङ्गको तालमा जम्ने जोगिराको दलान देखिन छाडेको छ । श्रीपञ्चमी (वसन्तपञ्चमी) सँगै अबेर रातिसम्म गुञ्जने जोगिरा (फागुविशेष गीत) अब महोत्तरीसहितका मिथिलामा …
काठमाडौं : रङहरूको पर्व फागुमा सामान्य सबै रङसँग रमाए पनि विभिन्न विधाका कलाकारहरूले भने रङको कलाकृति बनाएर मनाएका छन्। उनीहरूले विशेष चित्रकला कार्यशाला आयोजना गरी फागु पर्व मनाएका हुन्।होली पनि भनिने फागुमा रङमा झुम्ने र रङ साटासाट गरेर प्रेम साट्ने प्रचलन रहेको छ। तर, कलाकारहरुले रङ साटसाट गरेर नभई रङले विभिन्न प्रकृति, संस्कृति तथा मनोभाव झल्कने चित्र बनाएर फरक तरिकाले मनाएका हुन्।विशेष चित्रकला कार्यशाला कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ कलाकार के के कर्माचार्
४ चैत, काठमाडौं । कलाकार तथा साहित्यकारहरुले चित्रकला कार्यशाला आयोजना गरी फागु पर्व (होली) मनाएका छन् । धादिङको तिनपिप्लेमा बिहीबार चित्रकला कार्यशाला आयोजना गरी कलाकारहरुले फागु पर्व मनाएका हुन् । कार्यक्रममा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ कलाकार के.के. कर्माचार्यले विभिन्न फरक–फरक विधाका कलाकारहरुले रङले चित्र बनाएर होली मनाउनु ऐतिहासिक भएको बताए । […]
काठमाडौं । रङहरुको पर्व फागुमा सामान्य सबै रङसँग रमाए पनि विभिन्न विधाका कलाकारहरुले भने रङको कलाकृति बनाएर छुटै तरिकाले फागु पर्व मनाएका छन् । रंगहरुको पर्व फागु पर्वको अवसरमा विभिन्न कलाकार तथा साहित्यकारहरुले विशेष चित्रकला कार्यशाला आयोजना गरि फागु पर्व मनाएका छन् । होली पनि भनिने फागुमा रंगमा झुम्ने र रङ साटासाट गरेर प्रेम साट्ने […]
ललितपुर । यस वर्षको फागु अर्थात् होली पर्व बिहीबारबाट सुरु हुँदै छ । बिहीबार बिहान वसन्तपुरमा रंगीचंगी कपडाका टुक्रा झुन्डाइएको तीनतले चीर ठड्याएपछि यसपालिको फागु पर्व सुरु भएको हो । चीर गाडेपछि वसन्त ऋतुको आगमनलाई स्वागत गर्न भनेर फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म विभिन्न रंग र अबिर एकआपसमा छ्याछ्याप गरेर फागु खेल्ने परम्परा छ । होलीकै […]
The post चीर उठाएपछि फागु पर्व सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.
भादगाउँ : फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु ९चीर ठड्याए०सँगै भक्तपुरमा यस वर्षको फागु पर्व सुरु भएको छ।वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व एकआपसमा रङ्ग, अविर दलेर, आपसका वैरभाव बिर्सेर खुशी साटासाट गर्दै मनाइने पर्व हो। तर भक्तपुरमा भने यो पर्व मनाउने प्रसङ्ग बेग्लै रहेको छ।काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा रङ्गीविरङ्गी कपडाको ध्वजासहित तीन खण्डे चीर ठड्याएर फागु पर्व सुरु भएको मानिन्छ भने भक्तपुरमा तचपालमा काठको लिङ्ग प्रदर्शनमा राखेर चीर स्वायगु गरिन्छ।भक्तपुरको तचपालस्थित दत्तात्रय म
ललितपुर । यस वर्षको फागु अर्थात् होली पर्व आइतबारबाट सुरु भएको छ । हिजो आइतबार बिहान वसन्तपुरमा रंगीचंगी कपडाका टुक्राहरु झुन्डाइएको तीनतले चीर ठड्याएपछि यसपालिको फागु पर्व सुरु भएको हो । चीर गाडेपछि वसन्त ऋतुको आगमनलाई स्वागत गर्न भनेर फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म विभिन्न रङ र अबिर एकआपसमा छ्यापाछ्याप गरेर फागु खेल्ने परम्परा छ । […]
The post चीर उठाएपछि फागु पर्व सुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौंको हनुमानढोकामा तीनतले चीर ठड्याएसँगै आइतबारबाट देशभर फागु पर्व (होली) सुरु भएको छ। आइतबार बिहान हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइएको हो ।