वर्तमान सरकार र जनअपेक्षा

लगभग दुई तिहाइ जनमत प्राप्त पूर्वसरकारले विकास र समृृद्धिका लागि कार्य गर्दै अगाडि बढेको अवस्थामा आन्तरिक कलहका कारण सत्ताबाट हटनुपर्ने अवस्थाको सिर्जना भयो । आमनागरिकले देशमा स्थिर सरकार र सुशासनका लागि प्रचण्ड बहुमत तत्कालीन नेकपालाई दिएका थिए । तर, आपसी मतभेद र अन्तरविरोधका कारण जनअपेक्षित कार्य गर्न नसकी सत्ताबाट बर्हिगमन हुन पुग्यो । वर्तमान सरकारको […] The post वर्तमान सरकार र जनअपेक्षा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

जनअपेक्षा र वर्तमान सरकार

देशले अक्रमणीय र हठी सरकारबाट मुक्ती पाएको छ । १६५ जना सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति विश्वास जनाएका छन् । जनताले यो सरकारबाट ठूलो अपेक्षा गरेका छन् । अब सम्माननीय प्रधानमन्त्री देउवाले नेतृत्व गरेको सरकारले जनअपेक्षा पूरा गर्न कुनै कसर बाँकी राख्नु हुँदैन् । भर्खरै सत्ताबाट बाहिरएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले (ओली निकट) ले यो सरकार जनताको जनादेश हैन्, सर्वोच्चको परमादेश हो भनेर दिग्भ्रमित गरिरहेका छन् ।

वर्तमान सरकार र जनअपेक्षामा कुठाराघात

वर्तमान सरकार गठन भएको २२ महिना पुगेको छ । यस सरकारसँग जनअपेक्षा जे–जस्ता थिए ती कुनै पनि पूरा हुन सकेको छैन । कार्यवधिका हिसाबले लामो समय नभए पनि लक्षण भने प्रस्ट देखिने समय पर्याप्तै मान्नुपर्छ । देशमा स्थायी सरकार नहँुदा विकासले गति लिन सकेन, भ्रष्टाचार मौलाउदै गयो, सुशासन भएन भने जुन पक्ष थियो त्यो स्थिर सरकार गठनसँगै टुटेको थियो । झन्डै दुईतिहाइ मत प्राप्त यो सरकारले आवश्यक परेमा कानुन नै परिवर्तन गर्ने क्षमता राख्छ ।

कहाँ रुमलियो वर्तमान सरकार ?

सुदर्शन अधिकारी वर्तमान सरकार गठन भएको बीस महिना पुगेको छ । यस सरकारसँग जनअपेक्षा जेजस्ता थिए, ती कुनै पनि पूरा...

आफ्नै कर्मले घेरामा पर्दैछ सरकार

काठमाडौं । दुई तिहाई बहुमतसहितको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार आफ्नै कारण घेरामा पर्दै गएको छ ।   शक्तिशाली भनिएको वर्तमान सरकारप्रति जनअपेक्षा धेरै छन् । ती अपेक्षामा एकपछि अर्को गर्दै पहिरो ...