वर्तमान संसद्को कार्यकाल कहिलेसम्म ?

निर्वाचन आयोगले संघीय संसद र प्रदेशसभाको निर्वाचनका लागि मिति सिफारिश गरिसकेपछि वर्तमान संसदको कार्यकाल कहिलेसम्म भन्ने जिज्ञासा उठिरहेको छ । यसबीच सभामुख अग्निप्रसाद सापकोटाले सङ्घ र प्रदेशको निर्वाचनको मिति घोषणाको चर्चासँगै वर्तमान प्रतिनिधिसभाको कार्यकाल कहिलेसम्म रहने भन्नेमा छलफल शुरु भएको बताउनुभएको छ । संसदीय समाचार संकलन गर्दै आएका पत्रकारसँग आज भएको अन्तरक्रियामा उहाँले निर्वाचन घोषणापछि …

सम्बन्धित सामग्री

प्रतिनिधिसभाको आयु कहिलेसम्म !

प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल कहिलेसम्म हो भन्ने विषय विवादित बन्न पुगेको छ । नेपालको संविधान २०७२ ले संसद्को कार्यकाल ५ वर्षको हुने सुनिश्चित गरेको छ । तर, अहिले बिदा गरिएको संसद्को कार्यकाल ५ वर्ष पुगेको छैन । २०७४ साल फागुन २१ गते सांसदहरुले शपथ लिएका थिए । संविधानतः अहिलेको संविधानको कार्यकाल समाप्त भएको छैन । […]

संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदको सिफारिस

काठमाडौं : सरकारले प्रतिनिधि सभाको ११ औँ अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन भोलिदेखि अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। 'भोलिदेखि अन्त्य गर्ने निर्णय भएको छ,' ती मन्त्रीले भने। संसद्को कार्यकाल कहिलेसम्म रहने भन्नेबारेमा विवाद रहेकै बेला…

मन्त्रिपरिषद् बैठक: संसद्‌ अधिवेशन अन्त्य गर्न सिफारिस

सरकारले संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको छ । संसद्को कार्यकाल कहिलेसम्म हुने भन्ने अन्योलकै बीच शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शनिबार मध्यरातदेखि संसद्को ११ औँ अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभाको कार्यकाल कहिलेसम्म ?

पाँच वर्षका लागि जनताले मत दिएको हुनाले संसद्को कार्यकाल पहिलो चरणको निर्वाचनको आधारमा ९ मंसिर ०७९ सम्म रहन्छ  प्रतिनिधिसभाको कार्यकालबारे विवाद देखिएपछि भर्खरै सरकारले कानुन संशोधन गर्ने निर्णय गरेको छ । यसको...

संसदको कार्यकाल कहिलेसम्म ?

काठमाडौं । सरकारले निर्वाचनको मिति घोषणा भएसँगै संसद्को कार्यकाल कति रहन्छ ? चासोको विषय बनेको छ । चासोको विषयमा संघीय संसद् सचिवालयले प्रतिनिधि सभाको कार्यकाल राजनीतिक दलहरूले समानुपातिक उममेदवारको बन्दसूची बुझाउँदासम्म रहने बताएको छ । संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदासम्म प्रतिनिधि सभाको कार्यकाल कायम रहने बताउनुभयो । सभामुख र उपसभामुखको […]

वर्तमान संसद्को कार्यकाल बारेमा छलफल शुरु : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले सङ्घ र प्रदेशको निर्वाचनको मिति घोषणाको चर्चासँगै वर्तमान प्रतिनिधिसभाको कार्यकाल कहिलेसम्म रहने भन्नेमा छलफल शुरु भएको बताएका छन् ।

वर्तमान संसद्को कार्यकाल बारेमा छलफल शुरु : सभामुख सापकोटा

काठमाडौँ,२ साउन । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घ र प्रदेशको निर्वाचनको मिति घोषणाको चर्चासँगै वर्तमान प्रतिनिधिसभाको कार्यकाल कहिलेसम्म रहने भन्नेमा छलफल शुरु भएको बताएका छन् । संसदीय समाचार संकलन गर्दै आएका पत्रकारसँग आज भएको अन्तरक्रियामा उनले निर्वाचन घोषणापछि संसद्को अवस्था के हुने भन्ने बारेमा उपसभामुखको शपथका दिन राष्ट्रपति कार्यालयमा सामान्य कुराकानी भएको सुनाए । “उक्त समारोहमा […]