अब चितवनमै कम्पनी दर्तादेखि खारेजीसम्मको सुविधा

यस आर्थिक वर्षमा २ सय ४० वटा नयाँ कम्पनी दर्ता र २ सय ७५ वटा पुराना कम्पनीहरूको काम गर्ने लक्ष्य राखिएको जनाइएको छ ।

सम्बन्धित सामग्री

कम्पनी छुटमा ढिलाइ

मन्त्रिपरिषदले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिने निर्णय गरे पनि यसलाई राजपत्रमा प्रकाशन गर्न ढिलाइ गर्दा सेवाग्राहीले सुविधा उपयोग गर्न पाएका छैनन् । साउन तीनमा बसेको मन्त्रिपरिषद बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जन सम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको थियो । […]

स्वचालित प्रणालीबाट कम्पनी स्थापनादेखी पुँजी वृद्धिसम्मको सुविधा

विदेशी लगानीकर्ताहरुले अब स्वचालित प्रणालीबाटै नयाँ कम्पनी स्थापनादेखि पुँजी वृद्धिसम्मका सुविधा पाउने भएका छन् । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी नियमावली संशोधन गर्दै यस्तो सुविधाको व्यवस्था गरेको हो । संशोधन अनुसार विदेशी लगानीकर्ताले स्वीकृतिका लागि पेश गर्नुपर्ने विवरण तथा कागजात विद्युतीय प्रणालीमार्फत पेश गर्न सक्नेछन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार राजपत्रमा सूचना […]

नेपालगञ्जमा नेशनल लाइफको सुविधा सम्पन्न व्यापारिक भवन बन्दै

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगञ्जमा अत्याधुनिक सुविधा सम्पन्न व्यापारिक भवन निर्माण गर्ने भएको छ । करिब ३५ करोडको लगानीमा ७ तल्ले भवन निर्माण हुन लागेको कम्पनीले जनाएको छ । भवनको शिलान्यास कम्पनीकी अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले एक कार्यक्रमकाबीच गरेकी छन् । शिलान्यास कार्यक्रममा १०० जनाको उपस्थिती रहेको थियो । नेपालगञ्जस्थित सुर्खेत रोडमा […]

गज्जबको कम्पनी : वर्षमा ३६५ दिन बिदा, पूरै तलब र सुविधा

अहिलेको जमानामा आफ्नो क्षमता र सीप अनुसारको राम्रो जागिर पाउन निकै मुस्किल छ । पाएको जागिरमा पनि तलब सुविधा कम हुने, तलब समयमा नपाउने, आवश्यक परेको बेला बिदा नपाउने जस्ता समस्या हुन्छन् । आम रुपमा निजी क्षेत्रमा कार्यरत कर्मचारीहरूले त बिदा पाउनका लागि निकै पापड बेल्नुपर्दछ । तर भारतमा एउटा यस्तो कम्पनी छ जसले आफ्नो […]

कम्पनी नछोड्न साउदीमा रहेका नेपालीलाई एनआरएनएको आग्रह

दोहा – साउदी अरबमा भइरहेको काम र कम्पनी छोडेर बाहिर काम नगर्न गैर आवासीय नेपाली सङ्घ साउदी (एनआरएनए) ले आग्रह गरेको छ । पछिल्लो समय वैदेशिक रोजगारीको सिलसिलामा म्यानपावर र एजेन्टको झुटो आश्वासनमा परी नेपालीहरू साउदी अरबमा आउने तर भनिए अनुसारको काम, तलब र अन्य सुविधा नपाउने गरेको कारण आफू आएको कम्पनी छोडेर बाहिर काम […]

जावा मोटरसाइकलको फ्रि सर्भिसिङ्गको सुविधा

नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रा. लि. अन्तर्गत जावा मोटरसाइकलले अब फोर्टी–टु, जावा, र पेराकको बीएस–सिक्स मोडलहरुमा ५ वर्षसम्म फ्रि सर्भिसिङ्गको सुविधा प्रदान गर्ने भएको छ ।जावा मोटरसाइकल प्रेमीहरूले काठमाडौँ, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ्ग, बाग्लुङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरुबाट यी मोडलका जावा बाईकहरुमा फ्रि सर्भिसिङ्गको सुविधा लिन स

बिजुली बस किन्न साझाले छान्यो कम्पनी, मोबाइल चार्जदेखि साइकल झुण्ड्याउने सुविधा

कम्पनी छनाेट भएर सम्झौताको चरणमा रहेको साझा यातायात सञ्चालक समिति सदस्य भूषण तुलाधरले जानकारी दिए ।

अब समृद्धि फाइनान्सका ग्राहकले पाउने छन् कर्पोरेट पेको सुविधा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले साउन ८ गते देखि कर्पोरेट पे सुविधा प्रदान गर्ने व्यवस्था गरेको छ । उक्त सुविधाको प्रयोग गर्दै ग्राहकले रकम ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, राजश्व भुक्तानी तथा अन्य भुक्तानीहरु गर्न सक्नेछन । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको फाइनान्सले हालको डिजिटल युगलाई आत्मसाथ गर्दै ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड, अनलाइन खाता खोल्ने जस्ता डिजिटल सुविधा र आइपीएस, कनेक्ट आइपीएस, रेमिट