कर्णालीकाे गठबन्धनमा सुर्खेत, कालिकोट र रुकुममा मिलेन भागबन्डा

सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ पाँच दलबीच कर्णालीका ७९ पालिका अहिलेसम्म भागबन्डा मिल्न सकेको छैन । २०७४ सालमा जसले जहाँ जितेको हो, त्यहाँ लिने र एमालेले जितेका २२ पालिकामा भागबन्डा गर्ने भन्ने केन्द्रको निर्देशन भए पनि कर्णालीमा सुर्खेत र दैलेखमा माओवादी शून्य हुने अवस्था र रुकुम, कालिकोटलगायतका जिल्लामा कांग्रेस शून्य हुने अवस्थाले दलहरुबीच भागबन्डामा कुरा […]

सम्बन्धित सामग्री

जुम्ला,कालिकोट र मुगुको राजश्व सङ्कलन निराशाजनक

आन्तरिक राजश्व कार्यालय जुम्लाका अनुसार जुम्ला, कालिकोट र मुगुको राजश्व सङ्कलन निराशाजनक देखिएको छ।...

चिसोले कालिकोट, डोल्पा, हुम्ला र मुगुका विद्यालय बन्द

सुर्खेत : चिसो अत्यधिक बढेपछि कालिकोट, डोल्पा, हुम्ला र मुगुका विद्यालय बन्द गरिएको छ।कर्णालीका हिमाली जिल्लामा मङ्सिरदेखि हिमपात तथा चिसोका कारण पठनपाठन प्रभावित हुने भएपछि विद्यालय बन्द गरिएको हो।अत्यधिक हिउँ पर्ने, स्थानीय खेतीपातीमा व्यस्त हुनुपर्ने, जडीबुटी संकलन गर्न जाने, विद्यालय जानुपर्ने बालबालिकालाई खर्क पठाउने तथा अभिभावकमा शिक्षाको कमीजस्ता कारणले यो समयमा विद्यालय बन्द हुने गरेका छन्।हुम्ला जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तिलकप्रसाद भट्टराईले प्रतिकूल मौसमका कारण बा

कालिकोट बम विस्फोटबारे सरकारलाई इन्सेकको सुझाव: घटनाका पीडितलाई राहत उपलब्ध गराऊ

इन्सेक, मानवअधिकार रक्षक जिल्ला सञ्जाल कालिकोट र पत्रकारहरूको सहभागितामा मंगलबार जिल्ला सदरमुकाम मान्ममा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गरिएको हो।...

कालिकोट (क) मा रावतको सान्दार जित

कालिकोट प्रदेशसभा (क) मा नेकपा माओवादी केन्द्रबाट गठवन्धनका साझा उम्मेदवार दुर्गबहादुर रावत विजयी भएका छन्। रावतले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुर्मराज शाहीलाई १ हजार ६० मतान्तरमा सान्दार राजित गरेका हुन्।...

कर्णाली राजमार्गको कालिकोट- जुम्ला खण्ड खुल्यो

अविरल वर्षापछि आएको भीषण बाढी र पहिराेले अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत कालिकोट –जुम्ला सडकखण्ड खुलेको छ।...

कालिकोट-२ बाट विश्वराज बमले गराए उम्मेदवारी दर्ता

एकीकृत समाजवादी पार्टीका अध्यक्ष विश्वराज बमले प्रदेश (ख)मा उम्मेदवारी दर्ता गरेका छन्। कालिकोट जिल्लामा समाजवादीको भागमा नपरे पछि उक्त गठबन्धन नमान्ने भन्दै विद्रोह सुरु गरेका छन्।...

पहिरोका कारण कालिकोट सडकखण्ड अवरुद्ध

सुर्खेत । कर्णाली राजमार्ग अन्तर्गत कालिकोट सडकखण्ड अवरुद्ध भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिका–७, पिलिस्थित कर्णाली राजमार्गको सडकमा आज (बिहीबार) दिउँसो साढे १ बजे पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधन जम्मा परेका छन् । कर्णाली राजमार्ग हुँदै यात्रा गरिरहेका सर्वसाधारण अलपत्र परेका छन् […]

राष्ट्रिय प्रसारण लाइनमा जोडियो कालिकोट

राष्ट्रिय प्रसारण लाइनको पहुँचमा नपुगेका साविक कर्णालीका पाँच जिल्लामध्ये कालिकोटमा राष्ट्रिय प्रसारणलाइन पुगेको छ । गत सोमबारदेखि कालिकोट जिल्लामा परीक्षण प्रसारण सुरु भएसँंगै वर्षौंदेखि अन्धकार झेल्दै आइरहेका कालिकोटबासीले उज्यालो पाउने भएका छन् ।कर्णाली प्रदेशको सुर्खेतमा पुगेको राष्ट्रिय विद्युत्को प्रसारणलाइन केही वर्षदेखि दैलेख जिल्लामा विस्तार भएको लाइन कालिकोट पुगेपछि कालिकोटबासी अब अन्धकारबाट मुक्त हुने भएका छन् […]

कालिकोट एमालेले आफ्ना स्थानीय जनप्रतिनिधिसँग माग्यो स्पष्टीकरण

कालिकोट : नेकपा (एमाले) कालिकोटले पार्टीविपरीत गतिविधि गरेको भन्दै गाउँपालिका अध्यक्षसहित चार जनालाई स्पष्टीकरण सोधेको छ। नेकपा एमाले कालिकोट जिल्ला अध्यक्ष नगेन्द्र शाही (नेशनलले) शुभकालिका गाउँपालिका अध्यक्ष खडान्द चौलगाइँ, सोही गाउँपालिका उपाध्यक्ष पम्फा कुमारी शाही, खाँडाचक्र नगरपाकिला उपप्रमुख विजया विष्ट र कर्णाल प्रदेश सरकारका मुख्यमन्त्रीका सचिवालयमा कार्यरत तथा नेकपा एमालेका नेता रवीन्द्र बहादुर शाहीलाई स्पष्टीकरण पेस गर्न पार्टीको लेटरप्याडमा पाँच वटा बुँदामा भनिएको छ। श