संंवैधानिक नियुक्तिमा भागबन्डा मिलेन, कांग्रेस बैठकमा नजाने

संंवैधानिक नियुक्तिमा भागबन्डा मिलेन, कांग्रेस बैठकमा नजाने प्रमुख

सम्बन्धित सामग्री

दबाबपछि नीति अधिवेशन तोक्ने र खाणलाई निलम्बन गर्ने देउवाको रणनीति

नेतृत्वमा रूपान्तरणको दबाबपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी संगठन चलायमान बनाउने रणनीतिसहित सक्रियता बढाएका छन् । नियुक्तिमा सक्रियता देखाएका देउवाले सिंगापुरबाट फर्केलगत्तै थाती रहेका काम सक्ने योजना बनाएको निकट नेताहरू बताउँछन् ।  विदेशबाट...

प्रधानन्यायाधीश नियुक्तिमा राजनीतिक दाउपेच, के कारणले हुन सकेन नियुक्ति ?

कांग्रेस र माओवादीले प्रधानन्यायाधीमाथि महाअभियोग लगाउने र पार नलगाउने विषयप्रति एमाले रुष्ट देखिन्छ ।

गण्डकी प्रदेश : माओवादी र कांग्रेस दुवैको दावीले मुख्यमन्त्री नियुक्तिमा सकस

पोखरा : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा माओवादी र कांग्रेस दुवैले दावी गरेपछि सहमति हुन नसक्दा नयाँ मुख्यमन्त्री नियुक्तिमा सकस परेको छ।मुख्यमन्त्रीमा दुवै दलले अडान राख्दा आज (आइतबार) मुख्यमन्त्रीमा कसैको पनि दावी पेश हुन सकेन। प्रदेश प्रमुखको कार्यालय साँझसम्म दावी कुरेर बसे पनि कोही नआएपछि सोमबार दावी पेश हुने अपेक्षामा छ। एमालेको सरकार ढालेर मुख्यमन्त्री बन्ने सत्ता गठबन्धनको चाहना पूरा हुन अझै केही दिन लाग्नसक्ने देखिएको छ। मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाएपछि उनी अहिले काम

तत्काल रक्षामन्त्री नियुक्तिको सम्भावना छैन : कांग्रेस

नेपाली कांग्रेसले पाँच महिनादेखि रिक्त रहेको रक्षामन्त्री नियुक्तिमा कुनै तयारी गरेको छैन। प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले रक्षा मन्त्रीमा नियुक्तिको कुनै तयारी नरहेको जानकारी दिए। ‘हामीले यसबारे कुनै निर्णय लिएका छैनौँ।...

सत्तारूढ दलको किचलोले राजदूत नियुक्तिमा ढिलाइ

काठमाडौं । पाँच दलीय सत्तारूढ दलभित्रको किचलोले लामो समयदेखि २० देश राजदूतविहीन बनेको छ । ६ महिनादेखि ती देशहरूमा अहिलेसम्म राजदूत नियुक्तिका लागि सिफारिस हुन सकेको छैन । सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच भागबन्डा नमिल्दा नियुक्ति सिफारिसमा अन्योलता देखिएको हो । –६ महिनादेखि २० देश राजदूतविहीन प्रधानमन्त्री शेरबहादुर […] The post सत्तारूढ दलको किचलोले राजदूत नियुक्तिमा ढिलाइ appeared first on राजधानी राष्ट्रिय दैनिक.

संवैधानिक नियुक्तिमा जालझेल

लोकतन्त्रमा पार्टी वा व्यक्तिकाे नाफा वा नोक्सान हुने आधारमा नभएर संविधान वा कानुनमा आधारमा विधि र प्रक्रिया अनुसरण गरेर निर्णय गरिन्छ ।  हालै संवैधानिक निकायमा गरिएका नियुक्तिमा नयाँ सरकारले आफ्नो दृष्टिकोण स्पष्ट पार्नु जरुरी छ ।  संवैधानिक प्रावधान र प्रक्रिया छलेर संवैधानिक निकायमा गरिएका नियुक्तिहरूको नेपाली कांग्रेस र विपक्षी गठबन्धनले विरोध...

कांग्रेसले भन्यो – होसियार, शितलनिवासको झै षड्यन्त्र पोखरामा नदोहोरियोस् !

नेपाली कांग्रेसले गण्डकी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिमा भइरहेको ढिलाप्रति खबरदारी गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ति जारी गर्दै यसअघि शितलनिवासमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेर षड्यन्त्र भएकोृ स्मरण गर्दै पोखरामा नदोहोरियोस् भनेका छन् । विज्ञप्तिमा शर्माले लेखेका छन्, ‘होसियार, शितलनिवासको झै षड्यन्त्र पोखरामा नदोहोरियोस् ! बहुमत हस्ताक्षर अनुरूप पोखरेललाई अविलम्ब मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई आग्रह ।’ नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णच...

गण्डकी प्रदेशः असहजताकाबीच मुख्यमन्त्री गुरुङले विहीबार विश्वासको मत लिदैँ

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन दुईजना सांसद रहेको जसपालाई तीन मन्त्रालय र नियुक्तिमा भागवण्डा गर्ने कार्ड फालेका छन् भने जनमोर्चा भित्र कृष्ण थापा कार्ड फालेर समर्थन जुटाउने प्रयास गरिरहेका छन् । उसो त उनले कांग्रेस र माओवादीलाई समेत ...

कांग्रेस सभापति देउवाको रणनीति: बैठकमा नजाने तर नियुक्तिमा भाग नछोड्ने

काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठक लगातर बहिस्कार गर्दै आएका छन्। तर उनको कोटामा संवैधानिक आयोगमा भने धमाधम नियुक्ति भइरहेको छ। आज मात्रै लोकसेवा आयोगको अध्यक्षमा डा.माधव रेग्मीलाई देउवाको कोटाबाट सिफारिस भएका छन्।अघिल्लोपटक बैठकमै नगइ देउवाको कोटामा १३ जनाले विभिन्न आयोगमा नियुक्ती पाएका थिए। बैठकमा नजाने तर नियुक्तिमा भाग नछोड्ने नीतिमा देउवा उनी निकट स्रोतले बताए।

संवैधानिक निकायहरुमा भएको विवादास्पद नियुक्तिमा कांग्रेस मौन

२१ माघ, काठमाडौं । सरकारले अध्यक्षसहित बहुमत सदस्यको उपस्थितिमै बैठक बस्न सक्ने गरी ३० मंसिरमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भन्यो, ‘अध्यादेशपश्चात हुने कुनै पनि निर्णय मान्य हुन्न ।’ संवैधानिक परिषदको गरिमा समाप्त गर्ने गरी अध्यादेश आएको भन्दै विपक्षी दलका नेता शेरबहादुर देउवा ३० मंसिरको साँझ बोलाइएको बैठकमा बालुवाटार गएनन् । सो […]