सुशासन कायम गर्न नेतृत्वबाटै पहल हुनुपर्छ : मन्त्री पाण्डे

नवलपरासी, ५ जेठ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री सन्तोष पाण्डेले सुशासन कायम गर्नका लागि लिपिबद्ध मात्रै गरेर नभई जिम्मेवार तहबाट नै पहल गर्नुपर्ने बताएका छन्। नवलपरासी(बर्दघाट पश्चिम सुस्ता)मा भएको लुम्बिनी प्रदेश आन्तरिक, कानुन तथा सहकारी मन्त्रालयको सहयोग र रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा सुशासनका लागि साक्षरता कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सुशासन […]

सम्बन्धित सामग्री

सुशासन कायम गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : नेता पौडेल

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सुशासन प्रवद्धनका लागि सञ्चारमाध्यमले कलम चलाउनुपर्नेमा जोड दिएका छन् । आज यहाँ आयोजित कार्यक्रममा उनले भने, “सुशासन कायम गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ । सत्य तथ्य बाहिर ल्याइ पाठकलाई सही जानकारी दिनेमा सञ्चारमाध्यम प्रतिबद्ध हुनुपर्छ ।” सबै कुरा प्राप्त भएर पनि सुशासन प्राप्त भएन भने त्यसको कुनै अर्थ […]

आन्तरिक लोकतन्त्र र नियमको पालना हुनुपर्छ : प्रमुख थपलिया

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सुशासन कायम गर्नका लागि राजनीतिक दलभित्र सुशासन कायम हुन जरुरी भएको बताउनुभएको छ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको बुधबारको बैठकमा उहाँले अहिले उठिरहेका असन्तुष्टिका स्वर र कतिपय विषयवस्तु राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रसँग जोडिएर सार्वजनिक भएको प्रतिक्रिया दिनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, “राजनीतिक दलको आन्तरिक …

सुशासन, दण्डहीनता, भ्रष्टाचार र राजनीति

राजनीतिले मुलुकलाई दिशानिर्देश गर्छ । त्यसैले, राजनीति जनताको पक्षमा हुनुपर्छ । लोकतन्त्रलाई सुदृढीकरण गर्ने दिशामा अघि बढ्नुपर्छ । यसै अनुरूप अघि बढ्दा मात्र असल शासन कायम हुनसक्छ । विश्व परिवेशलाई अध्ययन गर्दा विभिन्न कालखण्डमा देखिएका तानाशाहहरू, मानवअधिकार उल्लंघनका दिशामा अब्बल दर्जामा दरिएका निरंकुश शासकहरू, लोकतन्त्रको विपरीत सिद्धान्त र आस्थामा आबद्ध भएकाहरू सबैले निर्लज्जताका साथ आफूलाई […] The post सुशासन, दण्डहीनता, भ्रष्टाचार र राजनीति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘मुलुकमा सुशासन कायम गर्न राष्ट्रवादी शक्ति एक हुनुपर्छ’

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न सम्पूर्ण राष्ट्रवादी शक्ति एक हुनुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले भ्रष्टाचारप्रति जनताको असन्तुष्टि हटाउन एवं विकासको गतिलाई तीव्र बनाउन राष्ट्रवादी शक्ति एक हुनु आवश्यक रहेको धारणा राख्नुभयो । सत्ताको फोहरी प्रतिस्पर्धाबाट अलग रही राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्र …

नेता सन्त र सन्यासीजस्तो हुनुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि नेतृत्व स्वच्छ हुनुपर्ने बताएका छन्  ।  सोमबार बैंकर अनिल केसरी शाहसँगको लाइभ डिवेटमा ओलीले सो कुरा बताएका हुन् ।‘नेतृत्वमा प्रतिबद्धता हुनुपर्दछ । म भ्रष्टाचार गर्दैन भन्ने अठोट गर्छु,’ ओली भन्छन्, ‘ म भ्रष्टचार गर्दिनँ भन्ने कुरा बचनले होइन, मन, व्यवहार र आचरणले प्रतिबद्ध रहनुपर्छ ।’ राज्य संयन्त्रको दुरुपयोग विना भ्रष्टाचार सम्भव नरहेको ओलीले बताए । &lsqu

निरीह संसदीय समिति, एकलकाँटे सरकार

संसदीय व्यवस्था बलियो बनाउन तथा सुशासन कायम गर्दै लोकतान्त्रिक पद्धति र पारदर्शिता कायम गर्न संसदीय समितिहरु सक्रिय हुनुपर्छ । तर, प्रदेश १ का विषयगत समितिहरु भने सरकारसामू ‘निरीह’ बनेका छन् । समितिले दिएका कतिपय सुझावलाई सरकारले बेवास्ता गरिरहेको स्वयं समितिका सभापतिहरू बताउँछन् । संसदीय पत्रकार मञ्च प्रदेश १ ले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा सहभागी सभापतिहरूले यस्तो बताएका हुन् ।प्रदेश १ प्रदेशसभा गठन भएको झण्डै एक वर्षपछि विभिन्न ७ वटा विषयगत समिति निर्माण भए । समितिहर

सुशासन र सेवाप्रवाहमा सरकारी असफलता

पाँच दलीय गठबन्धन सरकार मुलुकमा सुशासन दिन र सेवाप्रवाह प्रभावकारी बनाउन असफल देखिएको छ । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रै भ्रष्टाचार र अनियमितताको ढंगुर लाग्न पुगेपछि अन्यत्रको अवस्था के होला ? सहजै अनुमान लगाउन सकिन्छ । भ्रष्टाचार माथिबाट रोकिनुपर्छ, सुशासन कायम हुन मूल नै सफा हुनुपर्छ भन्ने मान्यता छ । तर, हामीकहाँ मुख्य मुहान् मानिएको […] The post सुशासन र सेवाप्रवाहमा सरकारी असफलता appeared first on राजधानी राष्ट्रिय दैनिक.

कस्ता उम्मेदवार चाहन्छन् हुम्लावासी ?

जनताको अपेक्षा 0 स्वच्छ छविको व्यक्तिले निर्वाचनमा टिकट पाउनुपर्छ, 0  नेताहरूको वरिपरि घुम्ने भन्दा पनि जनतामाझ लोकप्रिय उम्मेदवार हुनुपर्छ, 0 विकासप्रेमी र सुशासन कायम गर्ने व्यक्ति, 0 जनाभावना बुझ्ने र गाउँ केन्द्रित हुनुपर्ने, देश संघीयतामा गइसकेपछि राजनीतिक दलले बढी प्रचार गर्ने गरेको अब गाउँ–गाउँमा सिंहदरबार पुुग्छ भन्ने गरेको जताततै सुनिन्थ्यो। जनतामा निकै आशा र भरोसासमेत […]

सिद्धान्तमा सीमित नेपालको सुशासन : RajdhaniDaily.com

RajdhaniDaily.com | सुशासन कायम गर्न पद्धतिका आधारमा राज्य संयन्त्र परिचालित हुनुपर्छ । राजनीतिक स्थिरता हुँदा सुशासनका दिशामा अघि बढन सहज हुन्छ, सार्वजनिक क्रियाकलापहरूको - नेपालको सुशासन