पाँच दलीय गठबन्धन सरकार मुलुकमा सुशासन दिन र सेवाप्रवाह प्रभावकारी बनाउन असफल देखिएको छ । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रै भ्रष्टाचार र अनियमितताको ढंगुर लाग्न पुगेपछि अन्यत्रको अवस्था के होला ? सहजै अनुमान लगाउन सकिन्छ । भ्रष्टाचार माथिबाट रोकिनुपर्छ, सुशासन कायम हुन मूल नै सफा हुनुपर्छ भन्ने मान्यता छ । तर, हामीकहाँ मुख्य मुहान् मानिएको […]
The post सुशासन र सेवाप्रवाहमा सरकारी असफलता appeared first on राजधानी राष्ट्रिय दैनिक.