जनताको अपेक्षा 0 स्वच्छ छविको व्यक्तिले निर्वाचनमा टिकट पाउनुपर्छ, 0 नेताहरूको वरिपरि घुम्ने भन्दा पनि जनतामाझ लोकप्रिय उम्मेदवार हुनुपर्छ, 0 विकासप्रेमी र सुशासन कायम गर्ने व्यक्ति, 0 जनाभावना बुझ्ने र गाउँ केन्द्रित हुनुपर्ने, देश संघीयतामा गइसकेपछि राजनीतिक दलले बढी प्रचार गर्ने गरेको अब गाउँ–गाउँमा सिंहदरबार पुुग्छ भन्ने गरेको जताततै सुनिन्थ्यो। जनतामा निकै आशा र भरोसासमेत […]