“रवीन्द्रको अनुहारमा मुलुकको विकास र समृद्धि झल्कन्थ्यो”

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व. रवीन्द्र अधिकारी विकासको संवाहक साथै एक दूरदर्शी नेताको रुपमा रहेको विभिन्न क्षेत्रका वक्ताहरूले चर्चा गरेका छन् । अधिकारीको ५२ औं जन्म जयन्तीको सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा वैशाख २२ गते बुधबार पोखरामा आयोजित ‘विकास समृद्धि, राजनीति र रवीन्द्र अधिकारी’ विषयक भर्चुअल विचार गोष्ठीमा वक्ताहरूले अधिकारीको बहुआयामिक व्यक्तित्वको चर्चा …

सम्बन्धित सामग्री

यो गठबन्धनबाट मुलुकको हित हुँदैनः एमाले महासचिव

नेपालगञ्ज – एमाले महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धनबाट मुलुकको विकास र समृद्धि हुन नसक्ने बताएका छन्। प्रेस चौतारी, बाँकेले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अहिलेको गठबन्धनबाट मुलुकको विकास हुन नसक्ने बताएका हुन्। महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको औल्याए। उनले एमालेले मध्यपहाडी क्षेत्रमा गरेको समृद्धिका लागि […]

सुशासनको प्रत्याभूति पहिलो प्राथमिकतामा छः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आम जनतामा सुशासनको प्रत्याभूति र मुलुकको विकास तथा समृद्धि सरकारको प्राथमिकता रहेको बताएका छन्।...

वर्तमान शासकीय स्वरुपबाट मुलुकमा विकास र समृद्धि : अध्यक्ष ओली

काठमाडौँ,३० कार्तिक । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शासकीय स्वरुपबाट मुलुकको विकास र समृद्धि कायम गर्न सकिने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले यही शासकीय स्वरुपले दिएको प्रणालीलाई सफल कार्यान्वयन गरेमा जनतामा समृद्धि ल्याउन सकिने प्रष्ट पारे । अहिले भइरहेको प्रणाली भन्दा कार्यान्वयन गर्ने व्यवहारमा […]

एमालेबाट मुलुकको विकास र समृद्धि सम्भव छैन : कांग्रेस प्रवक्ता महत

बुटवल- नेपाली कांग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले नेकपा (एमाले) बाट मुलुकको विकास र समृद्धि सम्भव नभएको बताएका छन् ।  उनले मुलुकमा समन्वयकारी नेतृत्वको आवश्यकता रहेको बताउँदै त्यो क्षमता कांग्रेस सभापति शेरबहादुर देउवामा रहेको दाबी गरे । 'मुलुकमा विभाजनकारी होइन, समन्...

एमालेबाट मुलुकको विकास र समृद्धि सम्भव छैन : कांग्रेस प्रवक्ता महत

बुटवल- नेपाली कांग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले नेकपा (एमाले) बाट मुलुकको विकास र समृद्धि सम्भव नभएको बताएका छन् ।  उनले मुलुकमा समन्वयकारी नेतृत्वको आवश्यकता रहेको बताउँदै त्यो क्षमता कांग्रेस सभापति शेरबहादुर देउवामा रहेको दाबी गरे । 'मुलुकमा विभाजनकारी होइन, समन्...

एमालेबाट मुलुकको विकास र समृद्धि सम्भव छैन: कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा प्रकाशशरण महतले नेकपा (एमाले) बाट मुलुकको विकास र समृद्धि सम्भव नभएको बताएका छन्।...

नेपाली कांग्रेसबाट मुलुकको विकास र समृद्धि हुन्छ : निधि

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री विमलेन्द्र निधिले नेपाली कांग्रेसबाट मात्र मुलुकको विकास र समृद्धि हुने बताएका छन् । विराटनगर–१८ स्थित पार्टी सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले रोजगारीको सिर्जना र जनताको आयस्तर वृद्धि कांग्रेसकाे विजयीबाट सम्भव हुने विचार राखे । नेता निधिले मुलुकको विकास स्थानीय सरकारबाट सम्भव हुने भएकाले महानगरमा गठबन्धनका उम्मेदरवारलाई विजयी सुनिश्चित […]

सकारात्मक सोचका साथ समृद्धि अभियानमा लाग्न मन्त्री श्रेष्ठको आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दक्ष जनशक्ति निर्माण गरी युवाका लागि नेपालमै उपयुक्त वातावरण बनाउने सरकारको प्राथमिकता रहेको बताएका छन् । सरसफाइ अभियन्ता नमस्तेलाल भूमि श्रेष्ठको पुस्तक 'सकारात्मक सोच, खोज र रोज'को विमोचन गर्नुहुँदै मन्त्री श्रेष्ठले सकारात्मक सोचका साथ मुलुकको विकास र समृद्धि अभियानमा लाग्न आग्रह गरेका हुन् । धेरै ठूलो त्याग, तपस्या र बलिदानबाट अहिलेको राजनीतिक प्रणाली स्थापित भएको चर्चा गर्नुहुँदै उहाँले अबको एउटै लक्ष्य मुलुकको समृद्धि भएक

आशलाग्दो राजनीतिक पुस्तान्तरण

युवा देशका कर्णधार हुन्, उनीहरूको जागरुकता बेगर मुलुकको विकास र समृद्धि शीर्षस्थ नेताको बोलीमा मात्र सीमित रहन्छ । पुरानो पुस्ता राजनीतिक छक्का पञ्जामा पारंगत छ तर देशको विकास र जनताको हितका निम्ति पारंगत छैन भन्ने कुरा लोकतन्त्रको १३ वर्षे कार्यकालले नै प्रमाणित गरिदिएको छ । विकास र समृद्धि नारामा होइन, अनुभूतिमा हुनुपर्छ । ऊर्जाशील युवा […] The post आशलाग्दो राजनीतिक पुस्तान्तरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

तराई मधेशको विकासविना राष्ट्र समृद्ध बनाउन नसकिने : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले वर्तमान सरकारको पहिलो उद्देश्य नै मुलुकको विकास र समृद्धि रहेको बताएका छन् । उनले अधिकार प्राप्तिका क्षेत्रमा अहिले पनि केही काम गर्न बाँकी भए पनि तत्कालको अवश्यक्ता भने मुलुकको विकास र समृद्धि भएको बताए ।वीरगञ्जबाट प्रसारित हुने सामुदायिक रेडियो नारायणी एफएमको १६औँ वार्षीकोत्सवको उद्घाटन कार्यक्रममा उहाँले नेपालको समग्र विकासका लागि तराई मधेशको विकास अपरिहार्य भएको बताए । उनले समृद्धिको प्रचुर सम्भावना रहेको देशकै सबैभन्दा बढी उर्वर भूमि र छिम