काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री विमलेन्द्र निधिले नेपाली कांग्रेसबाट मात्र मुलुकको विकास र समृद्धि हुने बताएका छन् । विराटनगर–१८ स्थित पार्टी सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले रोजगारीको सिर्जना र जनताको आयस्तर वृद्धि कांग्रेसकाे विजयीबाट सम्भव हुने विचार राखे । नेता निधिले मुलुकको विकास स्थानीय सरकारबाट सम्भव हुने भएकाले महानगरमा गठबन्धनका उम्मेदरवारलाई विजयी सुनिश्चित […]