काठमाडौं – नेपाल कानुन समाज र ग्रामीण विकास प्रतिष्ठानले कुष्ठ प्रभावित व्यक्ति र उनीहरूको परिवारको कानुनी र मौलिक हकका बारेमा नीतिगत सम्मान र आर्थिक सहयोग गरेको छ । प्रतिष्ठानले आज २५ जना कुष्ठ प्रभावितलाई प्रतिव्यक्ति रु २० हजारका दरले आर्थिक सहयोग गरेको हो । कुष्ठ प्रभावित व्यक्तिको अधिकारका लागि सक्रिय १२ वटा संस्थाको सिफारिसमा उनीहरूलाई […]
१८ वैशाख, जनकपुरधाम । धनुषाबाट १३७ किलो गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ लक्ष्मीपुरका २६ वर्षीय गणेशकुमार यादव र ४३ वर्षीय जितेन्द्रकुमार यादव छन् ।
शुक्रबार बिहान साढे ४ बजेको …
१८ वैशाख, धनगढी । कैलाली प्रहरीले धनगढीका विभिन्न होटलमा छापा हानेर ३० जनालाई नियन्त्रणमा लिएको छ । होटलहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाको नेतृत्वमा खटिएको …