युवा देशका कर्णधार हुन्, उनीहरूको जागरुकता बेगर मुलुकको विकास र समृद्धि शीर्षस्थ नेताको बोलीमा मात्र सीमित रहन्छ । पुरानो पुस्ता राजनीतिक छक्का पञ्जामा पारंगत छ तर देशको विकास र जनताको हितका निम्ति पारंगत छैन भन्ने कुरा लोकतन्त्रको १३ वर्षे कार्यकालले नै प्रमाणित गरिदिएको छ । विकास र समृद्धि नारामा होइन, अनुभूतिमा हुनुपर्छ । ऊर्जाशील युवा […]
The post आशलाग्दो राजनीतिक पुस्तान्तरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.