रुससँग ऊर्जा सहकार्यमा साझेदारी गर्न चीन तयार : सी जिन्पिङ

काठमाडौँ- चिनियाँ राष्ट्रपति सी जिन्पिङले आफ्नो मुलुक रुससँग ऊर्जा सहकार्यमा घनिष्ट साझेदारी गर्न तयार रहेको बताएका छन् । उर्जा सहयोग चीन र रुसबीचको व्यावहारिक सहयोगको महत्त्वपूर्ण आधारशिला रहेको बताउँदै उनले विश्व ऊर्जा सुरक्षा कायम राख्नको लागि यो सहयोग सकारात्मक शक्ति भएको उल्लेख गरेका छन् । राष्ट्रपति सीले चौथो चीन–रुस ऊर्जा व्यापार मञ्चलाई पठाएको बधाइ पत्रमा […]

सम्बन्धित सामग्री

चीनका राष्ट्रपति सी अमेरिका प्रस्थान

चिनियाँ राष्ट्रपति सी चिनफिङ मङ्गलबार अमेरिका प्रस्थान गरेका छन् । चीन र अमेरिकाका नेता बीचको बैठक र ३०औं एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिन सी अमेरिका प्रस्थान गरेका हुन् ।

राष्ट्रपति सी साउदी अरबको राजकीय भ्रमणमा

साउदी नरेश सलमान बिन अब्दुलअजिज अल साउदको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ चीन–अरब राष्ट्र प्रथम शिखर सम्मेलन एवम् चीन–खाडी सहयोग परिषद्को शिखर सम्मेलनमा भाग लिन साउदी अरबको राजकीय भ्रमणमा बुधबार अपराह्न रियाद आइपुगेका छन् । राष्ट्रपति सी सवार विमान किङ् खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा साउदी पक्षले २१ तोपको सलामीका साथ उनको न्यानो स्वागत गरेको थियो । त्यसअघि साउदी अरबको आकाशमा चिनियाँ राष्ट्रपति सवार विमान याका राजा सलमान बिन अब्दुलअजिज अल साउदको नि

सी जिनपिङले भने– चीन र अमेरिकाले सहकार्यको मार्ग पहिल्याउनुपर्छ

राष्ट्रपति सी जिनपिङले विश्व शान्ति र विकासको रक्षार्थ चीन र अमेरिकाले ‘सहकार्यको मार्ग पहिल्याउनुपर्ने’ बताएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।  अमेरिका र चीनबीच पछिल्लो समय बढ्दै गएको तनावबीच चिनियाँ नेताका यी मेलमिलापकारी शब्दहरू बाहिरिएका हुन् । वाशिङ्टनमा र बेइजिङबीच ट्रम्पको समयदेखि सुरु भएको व्यापार युद्धले सम्बन्ध तनाव रहँदै आएको छ । त्यसमाथि रुस युद्ध र ताइवानको विषयलाई लिएर तनाव थप चुलिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो महासचिवको कार्यकाल सम्हालेपछ

तेस्रो कार्यकालको तयारीमा सी

चीनका राष्ट्रपति सी जिनपिङले तेस्रो कार्यकाल लिने तयारी गरिरहेका छन् । राजधानी बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन शनिबार सम्पन्न भएको छ । सीलाई देशका दुई सबैभन्दा शक्तिशाली पद  पाटी  प्रमुख र चीनको सेनाको प्रमुखको रूपमा शक्ति दिने तयारी गरिरहेको छ ।६९ वर्षीय सी सन् १९७६ मा पहिलो कम्युनिस्ट युगका नेता माओत्सेतुङको मृत्युपछि सबैभन्दा शक्तिशाली पार्टी प्रमुख हुन् । त्यसबेलादेखि धेरै परिवर्तन भएको छ । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बन्न पुगेको छ । सी जिनपिङको नेतृत्वमा चीन

‘चीन कहिल्यै विस्तारवादी गतिविधिमा लाग्दैन’

चिनियाँ राष्ट्रपति एवं कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङले चीन कहिल्यै पनि आधिपत्यको खोजी र विस्तारवादी गतिविधिमा नलाग्ने प्रतिबद्धता जनाएका छन्।...

हङकङ पुगे राष्ट्रपति सी

बेलायतले हस्तान्तरण गरेको २५ औँ वार्षिकोत्सव मनाउन चिनियाँ राष्ट्रपति सी जिनफिङ हङकङ पुगेका छन् । कोरोना महामारी सुरु भएयता सी मेनल्याण्ड चीनबाट बाहिर यात्रा गरेको साढे दुई वर्षमा पहिलोपटक हो ।द्रुत गतिको रेलमा हङकङ पुगेका सीलाई त्यहाँका जनताले चीन र हङकङको झण्डासहित स्वागत गरेका थिए । सीको भ्रमणका क्रममा हङकङको सुरक्षा व्यवस्था कडा बनाइएको छ । कार्यक्रम आयोजना हुने सम्मेलन केन्द्र वरपर सुरक्षाकर्मीको व्यापक उपस्थिति रहेको छ भने सडकहरू बन्द गर्नुका साथै सो क्षेत्रमा उडानहरू प्रतिबन्ध गरिएको छ ।ह

चीन साना छिमेकीको असल साथी हो : सी जिनपिङ

६ मंसिर,काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले साना मुलुकलाई नधम्क्याउने बताएका छन् । सोमबार दक्षिणपूर्वी एसियाली राष्ट्र (आसियान) को सम्मेलनमा बोल्दै सीले आफ्ना क्षेत्रीय छिमेकीलाई चीनले नधम्क्याउने बताएका हुन् । ‘चीन आसियानको एउटा असल छिमेकी, साथी र साझेदार थियो, हो र सँधै हुनेछ’ सीलाई उदृत गर्दै चिनियाँ सरकारी समाचार माध्यमले लेखेको छ । ठूलो चीनले […]

सीसँग कुरा गरेपछि बाइडेनले भने : ‘एक चीन नीति’प्रति प्रतिबद्ध छौं

अमेरिकी राष्ट्रपति जो बाइडेनले 'एक चीन नीति'प्रति आफ्नो मुलुक प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार चिनियाँ समकक्षी सी जिनपिङसँग भएको लामो भर्चुअल बैठकपछि बाइडेनले अमेरिका 'एक चीन नीतिप्रति' प्रतिबद्ध रहेको बताएका हुन् ।

चीन-अमेरिका आर्थिक, व्यापारिक मुद्दालाई राजनीतिकरण गर्नुहुँदैन : राष्ट्रपति सी

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीन-अमेरिका आर्थिक र व्यापारिक सम्बन्धलाई पारस्परिक रुपमा लाभदायक रहेको भन्दै दुई देशबीचको आर्थिक र व्यापारिक मुद्दालाई राजनीतिकरण गर्न नहुने बताएका छन् । राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भर्चुअल बैठकमा दुई पक्षले सहयोगको लागि फराकिलो हुनु पर्ने बताएका छन् । राष्ट्रपति सीले अमेरिकी व्यापारिक समुदायको चीन भ्रमणलाई अझ […]

उच्च गुणस्तरीय बेल्ट एन्ड रोड सहयोगमा चीन प्रतिबद्ध : राष्ट्रपति सी

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले उच्च गुणस्तरीय “बेल्ट एन्ड रोड” (बीआरआई) सहयोगमा अन्य पक्षसँगको साझेदारीलाई थप सुदृढ गर्न र यस अभियानलाई निरन्तरता दिन चीन प्रतिबद्ध रहेको बताएका छन् । बोआओ मञ्चको वार्षिक शिखर बैठकको उद्घाटन समारोहमा भिडियो कन्फरेन्स मार्फत मङ्गलबार सम्बोधन गर्दै राष्ट्रपति चिनफिङले सबै देशका जनताको जीवन र स्वास्थ्य सुरक्षित गर्नका लागि सङ्क्रामक रोग नियन्त्रण, जनस्वास्थ्य, परम्परागत औषधि र अन्य क्षेत्रमा विभिन्न पक्षसँग स्वास्थ्य साझेदारीका कार्यलाई थप विस