मन्त्री बन्न राजेन्द्र महतोको मरिहत्ते

काठमाडौं, ४ भदौ । जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो मन्त्री बन्न मरिहत्ते गर्न थालेका छन् । उनी शेरबहादुर देउवा नेतृत्वको सरकारमा जान मरिहत्ते गर्न थालेका छन् । महतोले पार्टी सरकारमा जानुपर्ने अडान लिन थालेको बुझिएको छ । उनले मन्त्री बन्न विगतमा पनि मरिहत्ते गरेका थिए । केपी शर्मा ओली […]

सम्बन्धित सामग्री

जसपासँगै सरकारमा बसेर काम गर्न कठिनाइ छैन : राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी बन्ने वा नबन्ने भन्ने विषयको चाँडै टुंगो लाग्ने बताएका छन् । मंगलवार संसदबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।सांसद महतोले सरकारमा मन्त्री बन्ने कुरा र आगामी निर्वाचनको लागि गठबन्धन गर्ने कुरामा छलफल भइरहेको बताए । उनले छलफल सकारात्मक रहेको र अबको केही दिनमा नै टुंगो लाग्न बताए । उनले जसपासँग सँगै बसेर काम गरिसकेकाले सरकारमा सँगै बस्नको लागि कुनै कठिन नरहेको बताए । उनले भने, ‘ह

राजेन्द्र महतो ठूलो मारमा

जसपा नेता राजेन्द्र महतोसँगको कुराकानीअनुसार निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई सर्वोच्चले सोमबार ठ्याक्कै त्यस्तै फैसला दिन्छ भन्ने अलिकति पनि लागेको थिएन । तर, नसोचेको शैलीमा उहाँले सत्ताच्युत हुनुपरेको छ ।  अदालतले १३ दिने उपप्रधानमन्त्रीबाट हटाइदिएपछि ढिलैगरी पुल्चोकस्थित मन्त्री निवास छाडेका महतोलाई उनले केही दिनअघि मात्रै भनेका थिए, ‘मेरो मागलाई अदालतले स्वीकार गर्छ । गरेन भने पनि प्रधानमन्त्री चयनको विषय संसदमा जान्छ । त्यसबेला जुन परिस्थिति हुन्छ, त्यसमा पनि मै प्रधानमन्त्री

हेलिकप्टरमै गयो राजेन्द्र महतो र शेरवहादुर तामाङ्गको मन्त्री पद

उपप्रधान एवम् शहरी विकास मन्त्री राजेन्द्र महतो र स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ मंगलवार वाढीका कारण तहसनहस भएको सिन्धुपाल्चोकको निरिक्षण गर्न गएका थिए । हेलिकप्टर चढेर गएका उनीले काठमाण्डौ नउत्रदैं ...

यी दुई मन्त्री, जसको हेलिकोप्टरमा उड्दा–उड्दै मन्त्री पद गयो

सर्वोच्च अदालतले कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद विस्तार बदर गरेपछि २० मन्त्री पदमुक्त भएका छन् । रोचक कुरा त सरकारका दुई मन्त्रीको हेलिकोप्टरमा उड्दा उड्दै गरेकाे अवस्थामा मन्त्री पद गएको छ । यी दुई मन्त्री हुन् उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतो र स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ ।मंगलबार सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक दुई चरणमा गरेको मन्त्रिपरिषद विस्तार संवैधानिक कि असंवैधानिक भनेर बहस चलिरहेका बेला सरकारका यी दुई मन्त्री भ

ओली सरकारमा गएका जसपाका ९ मन्त्री निष्कासन

काठमान्डाैं / जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र डा.बाबुराम पक्षले पार्टीको निर्णय विपरीत ओली सरकारमा मन्त्री भएका नौ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ। जसपाको उपेन्द्र यादव र डा।बाबुराम भट्टराई पक्षको बिहीबार बसेको कार्यकारिणी समिति बैठकले महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका राजकिशोर यादव, अनिलकुमार झा, शरदसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, एकबाल मियाँ, विमल श्रीवास्तव... The post ओली सरकारमा गएका जसपाका ९ मन्त्री निष्कासन appeared first on Purbeli News.

कुन दलबाट कति उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री?

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पुनर्गठित मन्त्रीहरूमध्ये नेकपा एमालेबाट दुईजना उपप्रधानमन्त्री (विष्णु रिमाल र रघुवीर महासेठ) रहेका छन् भने छजना मन्त्रीहरू रहेका छन्। यता जनता समाजवादी पार्टी (जसपा) नेपालबाट राजेन्द्र महतो उपप्रधानमन्त्री भएका छन्। जसपाबाट आठजना मन्त्री र दुईजना राज्यमन्त्री आज थपिएका छन्। मन्त्रिमण्डलमा कृष्णगोपाल श्रेष्ठ (शिक्षा), वसन्तकुमार नेम्वाङ (यातायात) र लीलानाथ श्रेष्ठ (कानून) दोहोरिएका छन्।

जसपाका मन्त्रीहरुको सपथग्रहण हुँदै, राजेन्द्र महतो उपप्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद विस्तार गर्दैछन्। उनीहरुलाई राष्ट्रपति कार्यालयमा साँझ ६ बजे पद तथा गोपनीयताको सपथ ग्रहण गराउने तयारी छ। दिउँसो जसपा नेताहरूसँगको छलफलपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। राजेन्द्र महतो उपप्रधान तथा शहरी विकास मन्त्री बन्ने भएका छन्। 'साँझ ६ देखि साढे ६ बजेभित्रमा शपथ ग्रहण हुन्छ', मन्त्री बन्न लागेका नेता लक्ष्मणलाल कर्णले थाहाखबरसँग भने।  उनल

जसपाका लुम्बिनी प्रदेशका चार सांसद निष्काशनपछि राजेन्द्र महतो आक्रोशित

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमाथिको अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै सरकारमा सामेल भएर मन्त्री पदको शपथ लिएका चार सांसद निष्काशित भएपछि जसपाका वरिष्ठ नेता राजेन्द्र महतो आक्रोशित हुनुभएको छ । उहाँले नवनियुक्त मन्त्रीहरुलाई सांसद र पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय फर्जी भएको बताउनुभएको छ । यसअघि जसपा संसदीय दलको पत्र अनुसार सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, सुमन …