अबुधाबीमा हिन्दु मन्दिर : पर्यटकको नयाँ गन्तव्य

मुस्लिमबहुल देश यूएईको राजधानी अबुधाबीमा हिन्दुहरूका लागि निर्मित हिन्दु मन्दिर अहिले पर्यटकको गन्तव्य बनेको छ।

सम्बन्धित सामग्री

अबुधाबीमा हिन्दु मन्दिर : पर्यटकको नयाँ गन्तव्य

मुस्लिमबहुल देश यूएईको राजधानी अबुधाबीमा हिन्दुहरूका लागि निर्मित हिन्दु मन्दिर अहिले पर्यटकको गन्तव्य बनेको छ।...

मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो

२८ फागुन, मुस्ताङ। वसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकको चहलपहल बढेको छ । म्याग्दी हुँदै सडकमार्ग भएर मुस्ताङ जाने र फर्कने पर्यटकको बेनी–जोमसोम सडकमा चाप बढेको हो । मुक्तिनाथ मन्दिर, कागबेनी, कोरला नाका, लोमान्थाङ, जोमसोम, ढुम्वा ताल, ठिनी, लेतेलगायत ठाउँमा पर्यटकको घुइँचो लागेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित कार्यालय प्रमुख अशोक सुवेदीले आन्तरिक […]

पर्यटकीय गन्तव्य बन्दै गैँडाकोटको हनुमान मन्दिर

नवलपरासी – (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको हनुमान मन्दिर पर्यटकको रोजाइमा पर्ने गरेको छ। नगरपालिका–९ स्थित थुम्सीमा अवस्थित नेपालकै ठूलो ‘शिखरखजुराव’ शैलीको हनुमान मन्दिर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सो मन्दिरमा नेपालका विभिन्न जिल्ला तथा भारतबाट तीर्थयात्रीहरु आउने गरेका हनुमान मन्दिर समिति चक्रघाटका अध्यक्ष टीकाराम सापकोटाले बताए। “गैँडाकोटमा […]

हेलम्बुमा आन्तरिक पर्यटकको चहलपहल

विसं २०७२ को भूकम्प, कोरोना महामारी तथा २०७८ असार र त्यसपछिको बाढीबाट प्रभावित हेलम्बु, मेलम्ची तथा पाँचपोखरीमा आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । पर्यटकको आवागमनसँगै यहाँका व्यवसायी तथा यस क्षेत्रका बासिन्दाले राहत महसुस गरेका छन् । स्वयम्भू भजन खलबाट बस रिजर्भ गरी मेलम्ची हुँदै पाल्चोक भगवती, इच्छेश्वर महादेव मन्दिर, हेलम्बुमा निर्माणाधीन ग्रेट ट्रेल घुम्न […]

मुस्ताङ बढ्यो पर्यटकको चहलपहल

मुस्ताङ, कात्तिक २८ । कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । मुस्ताङको सदरमुकाम जोमसोम मात्रै नभई माथिल्लो मुस्ताङ, कागबेनी, मुक्तिनाथ मन्दिर दर्शन गर्ने आन्तरिकसँगै विदेशी पर्यटकको सङ्ख्या बढेको हो । पर्यटकको आगमन बढेसँगै विगत तीन वर्षदेखि सुनसान अवस्थामा रहेका यहाँका होटल भरिभराउ छन् । असोजदेखि कात्तिकसम्म मुस्ताङ घुम्ने उपयुक्त समय […]

नरैनापुरमा धार्मिक पर्यटकको लर्को

काठमाडौँ,१६ साउन । बाँकेको दुर्गम क्षेत्रका रुपमा रहेको नरैनापुरमा रहेका मठमन्दिरमा धार्मिक पर्यटकको लर्को लागेको छ । नरैनापुर गाउँपालिकाको चुरेक्षेत्रमा रहेका सन्तानेश्वर मन्दिर र धार्मिक पर्यटकीय क्षेत्र गोवद्र्धन धाम मन्दिरमा धार्मिक यात्रासहित सर्वसाधारण पुग्ने गरेका छन् । नेपालगञ्जदेखि करिब ३० किलोमिटरजति टाढा पर्ने सन्तानेश्वर मन्दिर पुग्न करिब आठ किलोमिटर चुरे पहाड जङ्गलको कच्ची बाटोमा पैदलयात्रा […]

पर्यटकीय गन्तव्य बन्दै त्रिखण्डी मन्दिर (तस्बिरहरू)

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका अवस्थित त्रिखण्डेश्वर महादेव मन्दिर पर्यटकीय रूपमा पनि महत्त्वपूर्ण मानिन्छ । ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको यो मकवानपुरको प्रमुख मन्दिरमध्ये एक हो ।पछिल्लो समय यो मन्दिर आन्तरिक पर्यटकको केन्द्र बन्न थालेको छ । शनिबार वा चाडपर्व तथा बिदाका दिनहरूमा यस मन्दिरमा आन्तरिक पर्यटक तथा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ ।हेटौँडाको बुद्ध चोकबाट उत्तरतर्फ ९ किलोमिटर दुरीमा पर्ने यस मन्दिर त्रिभुवन राजपथ कै छेउमा छ । बुढापाकाका अनुसार जंगबहादुर राणाका पालामा राप

चाँगुनारायण मन्दिर परिसरमा पर्यटकको घुइँचो

भक्तपुरस्थित विश्वसम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिर परिसरको क्षेत्रमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरूको भीड लाग्ने गरेको छ ।चाँगुनारायण नगरपालिका वडा नं ५ स्थित धार्मिक एवं पर्यटकीय महत्वको मुलकोटगढी महांकाल त्रिशुल डाँडामा पनि पर्यटकको भीड लाग्ने गरेको हो । लकडाउनपछि बिदाको दिनमा काठमाडौं उपत्यकाको दृश्यावलोकन र पिकनिक खान आउनेहरूको भीड बढ्दा चाँगुनारायण क्षेत्रमा पर्यटकहरु बढेका […]

पाँचथरको थाक्ले मन्दिर पर्यटकको पर्खाइमा

प्रकाश नेपाल थाक्ले पाँचथर । पर्यटकीय तथा धार्मिक हिसाबले महत्ब बोकेको पाँचथरको थाक्ले मन्दिर यतिबेला पर्यटकको पर्खाइमा छ । जिल्लाकै प्रमुख धार्मिक आस्थाको केन्द्र तथा पर्यटकीय क्षेत्र रहेको थाक्ले उचित प्रचारप्रसार हुन नसक्दा गुम्नाम जस्तै बनेको छ । पाँचथर सदरमुकाम फिदिमदेखि करीब ७ किलोमीटर दूरीमा अवस्थित थाक्ले मन्दिरको आफ्नै पुरातात्विक एवं धार्मिक महत्व रहेको छ […]

सन्तानेश्वर मन्दिर क्षेत्रको सरसफाइ

बाँकेको नरैनापुरमा रहेको उक्त मन्दिर दर्शन गर्न जाने धार्मिक पर्यटकको संख्या पछिल्लो समयमा एक्कासी बढेको छ। नेपालगन्जबाट पुर्वी–दक्षिणमा पर्ने उक्त मन्दिर पहाडको चुचुरोमा अवस्थित छ।...