काठमाडौँ,१६ साउन । बाँकेको दुर्गम क्षेत्रका रुपमा रहेको नरैनापुरमा रहेका मठमन्दिरमा धार्मिक पर्यटकको लर्को लागेको छ । नरैनापुर गाउँपालिकाको चुरेक्षेत्रमा रहेका सन्तानेश्वर मन्दिर र धार्मिक पर्यटकीय क्षेत्र गोवद्र्धन धाम मन्दिरमा धार्मिक यात्रासहित सर्वसाधारण पुग्ने गरेका छन् । नेपालगञ्जदेखि करिब ३० किलोमिटरजति टाढा पर्ने सन्तानेश्वर मन्दिर पुग्न करिब आठ किलोमिटर चुरे पहाड जङ्गलको कच्ची बाटोमा पैदलयात्रा […]