नवलपरासी – (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको हनुमान मन्दिर पर्यटकको रोजाइमा पर्ने गरेको छ। नगरपालिका–९ स्थित थुम्सीमा अवस्थित नेपालकै ठूलो ‘शिखरखजुराव’ शैलीको हनुमान मन्दिर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सो मन्दिरमा नेपालका विभिन्न जिल्ला तथा भारतबाट तीर्थयात्रीहरु आउने गरेका हनुमान मन्दिर समिति चक्रघाटका अध्यक्ष टीकाराम सापकोटाले बताए। “गैँडाकोटमा […]