माइतीघर : सत्तासीनलाई भारी, प्रतिरोधीलाई चौतारी

२०६३ मा मधेस आन्दोलन पनि माइतीघरबाटै सुरु भएको थियो । माइतीघरबाट सुरु भएको त्यही आन्दोलनको बलमा अन्तरिम संविधानमा मुलुकलाई संघीयतामा लाने कुरा लेखियाे

सम्बन्धित सामग्री

प्रहरीले खालि गर्‍यो माइतीघर क्षेत्र, निषेधित क्षेत्रको ब्यानर राखियो

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेसँगै सुरक्षाकर्मीले माइतीघर क्षेत्र खालि पारेका छन्। सुरक्षाकर्मीले अबेर राति माइतीघर क्षेत्र खालि गराएको हो। उक्त क्षेत्रलाई सोमबारदेखि आगामी ३० दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारीले जितेन्द्र बस्नेतले जानकारी दिएका  थिए। प्रशासनका अनुसार सो क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला […]

पीडा बिसाउने चौतारी बन्दै माइतीघर

माइती चेलीहरूले आफ्नो सुखदुःख बिसाउने प्यारो घर हो। राजधानीमा रहेको माइतीघर पनि नेपालीको पिर बिसाउने साझा चौतारी बन्दै छ।...

काठमाडौंका शिक्षकहरू भन्छन्: हामी हाजिरी माइतीघर मण्डलामै गर्छौं

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै महानगरपालिका भित्रका शिक्षकहरुले हाजिरी माइतीघर मण्डलाबाटै गर्ने बताएका हुन्।...

कोही किन माइतीघर आउँछ ?

९ माघ, काठमाडौं । काठमाडौंको पश्चिमी कुना कलंकीबाट हातमा लालटिन झुण्ड्याएर हरेक दिन बिहान एक हूल महिलाहरु करिब ६ किलोमिटर पैदल यात्रा गर्दै माइतीघर पुग्छन् । माइतीघरमा दिनभर न्यायको गुहार माग्छन् । माइतीघरबाट धेरै टाढा छैन सिंहदरबार । तर, ‘निर्मला कुर्मीलाई न्याय देउ’ भन्दै माइतीघरबाट गुहार लगाइरहेका महिलाको स्वर सुन्दैन सिंहदरबार । सिंहदरबारको मौनता बिथोल्न […]

विरोधको बिम्ब माइतीघर मण्डला

न्याय खोज्नेहरूको ‘जक्सन’ बन्दै माइतीघर, ६ वर्षमा ३४२७ विरोध र धर्ना लन्डनको हाइडपार्कस्थित ‘स्पिकर कर्नर’ जस्तै बन्दै माइतीघर मण्डला सात लाख ऋणको ३५ लाख ५० हजार चुक्ता गरिसक्दा पनि गाउँका खुँखार साहुकार...

माइतीघर मण्डलामा विद्यालय कर्मचारीहरूको धर्ना

काठमाडौँ । आफ्नो पूर्ण सेवा सुरक्षाको ग्यारेन्टीसहित विभिन्न माग अघि सारेर आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीहरू माइतीघर मण्डलामा धर्नामा बसेका छन् । आन्दोलनको तेस्रो दिन आज बिहान ११ बजेदेखि माइतीघर मण्डलामा धर्नामा बसेका नेपाल विद्यालय कर्मचारी परिषद्का उप–महासचिव प्रेम बहादुर भण्डारीले जानकारी दिए । विभिन्न नारासहितका प्लेट कार्ड छातीमा टाँसेर उनीहरू धर्नामा बसेका छन् । […]

माइतीघर : एक सर्वकालीन सिनेमा

‘एउटा फूल फुले यहाँ, धर्ती मगमगाउँछ एउटा बत्ती बले यहाँ, जगत जगमगाउँछ सुख शान्ति मुस्काउँछ, यहाँ सधैंभरी लुकामारी खेल्छ जुन यहाँ रातैभरी यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, माइतीघर, माइतीघर’ नेपाली सिनेमाको एउटा सग्लो दस्तावेज, माइतीघर । यो त्यही बिन्दु हो, जहाँबाट निजी क्षेत्रमा नेपाली सिनेमाको यात्रा आरम्भ हुन्छ । ‘माइतीघर’ सानो आँखीझ्याल पनि हो, […]

प्रचण्डले किर्तिपुरलाई किन माइतीघर भने

काठमाडौं, १५ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले किर्तिपुरलाई माइतीघर भने । उनले आज किर्तिपुरमा आयोजित पार्टी कार्यक्रममा बोल्दै माइतीघर भने । ‘किर्तिपुर आउँदा पुरानो घरमा आएजस्तो लाग्छ, चेलीबेटीको भाषामा भन्नुपर्दा माइतीघर आएजस्तो लाग्छ,’ प्रचण्डले भने । उनले किर्तिपुरलाई माइतीघर भन्नुको कारण हो पहिलो संविधानसभाको निर्वाचन । २०६५ सालमा भएको पहिलो संविधानसभाको […]

माइतीघर क्षेत्र जलमग्न

काठमाडौँ– राजधानीको माइतीघर मण्डला शनिबार अपराह्न जलमग्न भएको छ। वर्षाका कारण माइतीघर मण्डला क्षेत्र जलमग्न भएको हो। ढल फुटेका कारण उक्त अवस्था आएको स्थानीयले बताए। एक्कासी ठूलो पानी परेपछि जमेको पानी निकास नहुँदा उक्त क्षेत्र तालमा परिणत भएको थियो। यसका कारण  केहीबेर सवारीसाधनको आवागमनमा समेत कठिनाइ भएको थियो। पैदल यात्रुलाई बाटो वारपार गर्न पनि समस्या भएको […]

सुनसान माइतीघर सिंहदरवार सडक खण्ड

कोरोना भाइरस सङ्क्रमण बढेपछि बिहीबारदेखि सरकारले निषेधाज्ञा जारी गरेपछि सुनसान माइतीघर सिंहदरवार सडक खण्ड । तस्वीर, रासस