९ माघ, काठमाडौं । काठमाडौंको पश्चिमी कुना कलंकीबाट हातमा लालटिन झुण्ड्याएर हरेक दिन बिहान एक हूल महिलाहरु करिब ६ किलोमिटर पैदल यात्रा गर्दै माइतीघर पुग्छन् । माइतीघरमा दिनभर न्यायको गुहार माग्छन् । माइतीघरबाट धेरै टाढा छैन सिंहदरबार । तर, ‘निर्मला कुर्मीलाई न्याय देउ’ भन्दै माइतीघरबाट गुहार लगाइरहेका महिलाको स्वर सुन्दैन सिंहदरबार । सिंहदरबारको मौनता बिथोल्न […]