राप्ती नगरपालिका १३ मा काँग्रेस र एमालेका उम्मेदवारको बराबर मत आएपछि...

चितवनको राप्ति नगरपालिका वडा नम्बर १३ को मतगणना सम्पन्न हुँदा एमाले र काँग्रेसका उम्मेदवारको बराबरी मत आएको छ । एमालेका उम्मेदवार सूर्यबहादुर प्रजा र काँग्रेसका उम्मेदवार अशोक कुमार प्रजाको बराबरी मत (५०१) मत आएपछि विवाद उत्पन्न हुन पुगेको छ । गणना भएका दुई मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि विवाद उत्पन्न भएको हो । सो मतपत्रमा काँग्रेसको रुख चिह्नमा छाप रहेको काँग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । उनले आफूहरुले पुनः मतगणनाको माग राखेको जानकारी दिए । विवाद भएपछि व

सम्बन्धित सामग्री

चितवनमा ९० वडा अधिवेशन सम्पन्न, ८ वडामा बाँकी

नेपाली कांग्रेसको १४औँं महाधिवेशन अन्तर्गत  जिल्लाका ९० वडाका अधिवेशन सम्पन्न भएका छन् । ती मध्ये ८३ सर्वसम्मत् र ७ मा निर्वाचनमार्फत वडा समिति र क्षेत्रीय प्रतिनिधि छनोट गरिएको हो । काँग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठले बाँकी ८ वडामा आज निर्वाचनको प्रक्रिया सुरुआत भएको जानकारी दिए । बाँकी रहेका वडामा राप्ती नगरपालिका–६, खैरहनी नगरपालिका–४, भरतपुर महानगरपालिका–४, ६, ७, १५, र १९ छन् । यस्तै माडी नगरपालिका–१ मा निर्वाचन आजै हुँदै छ ।राप्ती र खैरहनीमा निर्वाचन