सोसल मिडिया एपले भरिएको प्रविधिको जगतमा गोपनीयता हाम्रो सर्वोच्च प्राथमिकता हुनुपर्छ। हामी दैनिक काम तथा व्यक्तिगत उपयोगका लागि WhatsApp जस्ता च्याट एपहरुको अत्यिधक प्रयोग गर्दछौं।
आफूले ह्वाट्सएपमा गर्ने च्याटहरू सुरक्षित तथा गोपनीय होउन् भन्ने चाहना सबैको …