लोकल नेटर्वक प्रयोग गरी स्टिमबाट अब गेमहरू ट्रान्सफर गर्न सकिने भएको छ । स्टिमको नयाँ बेटा फिचरले मसिनहरूको बीचमा लोकल नेटवर्क प्रयोग गरेर गेम ट्रान्सफर गर्न दिनेछ ।
यदी तपाईले डेक्स्टपमा गेम इन्स्टल गर्नुभएको छ र अब त्यसलाई स्टिम डेकमा खेल्न चाहनुहुन्छ भने पुनः डाउनलोड नगरेर मसिनबीचमा ट्रान्सफर गर्न सक्नुहुनेछ ।
कम्पनीले एक ट्विट गर्दै लोकन नेटवर्कमा भएको गेम...
जति भोट ट्रान्सफर भएको छ, त्यो गज्जब मान्न सकिने देखिन्छ । माओवादी र एकीकृत समाजवादीले हारेको क्षेत्रमा सम्बन्धित दलको समानुपातिक मत र प्रत्यक्षको उम्मेदवारले पाएको मतको तुलनाले यही भन्छ ।
काठमाडौं । राजधानीको टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत ६ महिनादेखि थुप्रिएको फोहोर बिहीबारबाट उठाउन सुरू गरिएको छ । बन्चरेडाँडा ल्याण्डफिल्ड साइटका स्थानीयबासीसँग बुधबार तीनबुँदे सहमति भएपछि ट्रान्सफर स्टेसन र बाटोको फोहोर उठाउन सुरू भएको हो । गत फागुनदेखि ट्रान्सफर स्टेशसनमा थुप्रिएको फोहोरलाई महानगरले एक महिनाअघि प्लास्टिकले छोपेको थियो । ल्याण्डफिल्ड साइटमा समस्या भएको कारण ट्रान्सफर स्टेसनमा […]
काठमाडौँ : काठमाडौँ महानगरले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ।बर्खाको पानीले सडक बिग्रिएसँगै पूर्ण क्षमतामा फोहोर ढुवानी हुने सकेको छैन। शहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा कुरूप देखिने र दुर्गन्ध बढ्ने भएकाले यसअघि थुप्रिएको फोहोर छोपिएको हो। छोपिएको फोहोरमा जीवातु हालिएको छ। त्यसमाथि प्लाष्टिकले छोपिएको हो। यसबाट ट्रान्सफर स्टेशनका स्थानीयलाई पर्ने असर कम गर्न यस्तो उपाय अपनाइएको काठमाडौँ मह
ह्वाट्सएप प्रयोगकर्ताहरुले अब च्याट हिस्ट्री एन्ड्रोइडबाट आईफोनमा ट्रान्सफर गर्न सक्ने भएका छन् । मेटाको संस्थापक मार्क जुकरबर्गले मगंलबार ह्वाट्सएपमा अब सुरक्षित रुपमा च्याट हिस्ट्री, फोटो, भिडियो र अरु कन्टेन्ट एन्ड्रोइड देखि आईफोेनमा ट्रान्सफर गर्न सक्ने बताएका थिए ।
यो फिचर बेटाको रुपमा विस्तारै रोलआउट भईरहेको छ । सबै प्रयोगकर्ताले फिचर पाउन कम्तीमा पनि एक...
इसेवा मनी ट्रान्सफर दुई वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७७ साल वैशाख ३० गते एफवान सफ्ट ग्रुप अन्तर्गत स्थापना भएर संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफर तेस्रो वर्षमा प्रवेश गरेको हो ।यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा धेरै देशका ३० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ । कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गर्दै तुर
चाडपर्वमा मोबाइलमार्फत गरिने फण्ड ट्रान्सफर निःशुल्क गरिएको छ । चाडपर्वलक्षित गरी कनेक्टआईपीएसमार्फत गरिने फन्ड ट्रन्सफर यही असोज २० देखि कात्तिक २५ गतेसम्म पूर्ण रूपमा निःशुल्क गरिएको एनसीएचएलले जनाएको छ ।दसैं, तिहार तथा छठलगायत चाडपर्वको समयमा कागजी नोटको प्रयोगलाई कम गर्न तथा मोबाइलबाट गरिने फण्ड ट्रान्सफरलाई प्रोत्साहन गराउन फण्ड ट्रान्सफर निःशुल्क गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौं । दसैँ, तिहार तथा छठ लगायतको चाडपर्वको समयमा कागजी नोटको प्रयोगलाई कम गर्न कनेक्ट आईपीएसले फन्ड ट्रान्सफर सेवा निःशुल्क गरेको छ ।कनेक्ट आईपीएसले मोबाइलबाट गरिने फन्ड ट्रान्सफरलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ कनेक्ट आईपीएसको मोबाइल एप, बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस फन्ड ट्रान्सफर तथा कनेक्ट आईपीएस मार्फत मोबाइल वालेटमा गरिने फन्ड लोडलाई असोज २० गते देखि कार्तिक २५ गते सम्म पूर्ण रुपमा निःशुल्क गरिएको जनाएको छ । कनेक्ट आईपीएसको बढ्दो प्रयोग तथा मोबाइल
काठमाडौं । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कनेक्ट आईपीएसको मोबाइल एप, बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्सफर तथा कनेक्ट आईपीएसमार्फत मोबाइल वालेटमा गरिने फण्ड ट्रान्सफर निःशुल्क गरिएको छ । यो योजना असोज २० गतेदेखि कात्तिक २५ गतेसम्म लागू हुनेछ । कनेक्ट आईपीएसको बढ्दो प्रयोग तथा मोबाइलबाट गरिने बैंक खातामा […]