बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागू औषध मुद्दामा अहिले मुम्बईको आर्थर रोड जेलमा छन्। आर्यनको मुद्दामा नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले लगातार सोधपुछ र अनुसन्धान गरिरहेको छ।
यस ड्रग्स केसमा अभिनेत्री अनन्या पाण्डेको नाम समेत जोडिएको छ। चंकी पाण्डेकी छोरी अनन्या र आर्यनबिच भएको ह्वाट्सएप च्याट एनसीबीले भेटाएको थियो।…