काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने कल्पना गर्न नसकिने बताएका छन्। उनले पार्टी पदाधिकारी बैठकका क्रममा गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउने कुरामा कुनै सत्यता नभएको उल्लेख गरे । ‘राष्ट्रपति राजनीति बुझेको मान्छे हुनुपर्छ, दलकै व्यक्ति हुनुपर्छ।’ त्यस्तै उनले सबैलाई एकताबद्ध भएर अघि लैजान आफूले प्रधानमन्त्रीमा दाबी गरेको बताए। ‘सबैलाई […]