राष्ट्रपति भेट्न प्रचण्ड शितल निवासमा

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन्। राष्ट्रपतिसँगको भेटका लागि प्रचण्ड अहिले शितलनिवास जाँदै गरेको उनको सचिवालयले पुष्टि गरेको छ। प्रचण्डसँगै माओवादीका केही शीर्ष नेता पनि छलफलमा सहभागी हुने बताइएको छ। केही दिनयता राजनीतिक दलका नेताहरुसँग निरन्तर संवादमा रहेकी राष्ट्रपति भण्डारीले यसअघि कांग्रेस र एमालेका शीर्ष नेताहरुसँग छलफल गरेकी थिइन्। आफूले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनि

सम्बन्धित सामग्री

नेकपा विवाद : ओलीपछि प्रचण्ड पनि राष्ट्रपति भेट्न शीतल निवास

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको  सचिवालय बैठकपछि दुवै अध्यक्ष शितल निवास पुगेका हुन्। बालुवाटारबाट पहिला प्रधानमन्त्री ओली राष्ट्रपति भवनतिर गएको र त्यसपछि प्रचण्ड शितल निवास प्रस्थान गरिएको बताइएको

राष्ट्रपतिसँग प्रचण्ड, नेपाल र खनालको भेट

काठमाण्डाै – पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालले राष्ट्रपतिलाई भेट्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न तीनैजना नेताहरु सँगै शितल निवास पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो मन्त्री र राज्यमन्त्रीहरुसँग राष्ट्रपतिम...