माओवादी केन्द्रको जिम्मेवारी बाँडफाँटमा जनार्दन हावी

९ भदौ, काठमाडौं । पार्टीमा छलफल नै नगरी जनार्दन शर्मा प्रभाकरलाई अर्थमन्त्री बनाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई अर्को महत्वपूर्ण जिम्मेवारी दिएका छन् । पार्टी नेताहरुको जिम्मेवारी बाँडफाँट गर्दा प्रचण्डले जनार्दनलाई संगठन विभाग प्रमुख बनाएका हुन् । यसपटक मन्त्री बनाउँदा जस्तो छलफल नै नभई त होइन, तर छलफल गरे पनि सहमति जुटेको […]