अन्तर्राष्ट्रिय श्रम दिवस:‘प्राप्त अधिकार संरक्षणका लागि आवाज उठाउँछौँ’

मुलुकका ट्रेड युनियन नेतृत्वले मजदुरलाई सङ्गठित गर्ने र निर्माण भएका कानुन कार्यान्वयनमा सरकार र रोजगारदाता दुवै अनुदार देखिएको भनी गुनासो गर्नुभएको छ । उहाँहरुले नेपाली श्रमिक क्षेत्रले कानुनीरुपमा धेरै उपलब्धि हासिल गरे तापनि व्यवहारिकरुपमा भने झन प्रताडित रहेको प्रतिक्रिया दिनुभयो । नेपाल टे«ेड युनियन कांग्रेका अध्यक्ष पुस्कर आचार्यले शान्तिपूर्ण वार्ता र संवादबाटै मजदुरका हकहितका माग […]

सम्बन्धित सामग्री

खुलामञ्चबाट उठ्यो नागरिक अधिकार आवाज

७ फागुन, काठमाडौं । काठमाडौं खुलामञ्चबाट नागरिक अधिकार आवाज उठेको छ । मुक्त टुँडिखेल अभियान ‘अकुपाई टुँडिखेल’ ले नागरिक अधिकारका लागि सोमबार नागरिक भेला गरेको हो । खुलामञ्च सर्वसाधारणको पहुँचमा हुनुपर्ने आवाज उठाउँदै आएको अकुपाई टुँडिखेलले नागरिक अधिकारका लागि भेला गरेको हो । लामो समयदेखि खुलामञ्चमा महानगरपालिकाले ताल्चा लगाएर राखेको थियो । खेल मैदान बनाउन तयारी […]

‘संघले संविधान पूर्ण कार्यान्वयन नगर्दा प्रदेश खारेजीको आवाज उठ्यो’

४ साउन, बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले संघीय सरकारले संविधान कार्यान्वयन नगर्दा प्रदेश खारेजीको आवाज उठ्न थालेको बताएका छन् । संविधानले प्रदेशलाई दिएका केही महत्वपूर्ण अधिकारहरु पूर्ण कार्यान्वयन गर्न नपाउँदा प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको उनले बताए । साउनभित्र प्रहरी समायोजन, प्रदेश लोकसेवामार्फत कर्मचारी समायोजन लगायतका अधिकार […]

‘युक्रेनको भविष्य निर्धारण गर्ने अधिकार युक्रेनसँग मात्रै छ’ – पोलिस राष्ट्रपति

काठमाडौं– युक्रेनको भविष्य निर्धारण गर्ने अधिकार युक्रेनसँग मात्रै भएको पोल्याण्डको राष्ट्रपतिले बताएका छन् । युक्रेन भ्रमणमा रहेका पोल्याण्डका राष्ट्रपति आन्द्रेइ डुडाले युक्रेनसँगमात्रै युक्रेनको भविष्य निर्धारण गर्ने अधिकार रहेको जनाएका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार युक्रेनको संसद्‍मा सम्बोधन गर्दै राष्ट्रपति डुडाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको माग स्वीकार गर्नुपर्ने ‘चिन्ताजनक आवाज’ उठिरहेको सन्दर्भमा युक्रेनसँग मात्रै आफ्नो […]

एमालेले स्वाधीनता र राष्ट्रिय एकताका पक्षमा आवाज उठाएको छ : पाेखरेल

काठमाडाैं : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीले सधैँ स्वाधीनता र राष्ट्रिय एकताका पक्षमा आवाज उठाउँदै आएको बताएका छन्।नेकपा एमाले, सम्पर्क समन्वय कमिटीले आज आयोजना गरेको कार्यक्रममा उनले नागरिकलाई राष्ट्रिय स्वाधीनताको विषय सबैभन्दा प्रिय भएको र एमालेले सधैँ राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षामा लागेको बताए।नेपालमा छ दशक समय राजनीतिक लडाइँमा र अधिकार प्राप्तिको लागि बितेको र अहिले त्यो अवस्था नभएको महासचिव पोखरेलले बताए।भारत र चीन दुवै छिमेकी देशहरु नेपालसँग रेललगायतका

‘एमालेले स्वाधीनता र राष्ट्रिय एकताका पक्षमा आवाज उठाएको छ’

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीले सधैँ स्वाधीनता र राष्ट्रिय एकताका पक्षमा आवाज उठाउँदै आएको बताउनुभएको छ । नेकपा एमाले, सम्पर्क समन्वय कमिटीले आज आयोजना गरेको कार्यक्रममा उहाँले नागरिकलाई राष्ट्रिय स्वाधीनताको विषय सबैभन्दा प्रिय भएको र एमालेले सधैँ राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षामा लागेको बताउनुभयो । नेपालमा छ दशक समय राजनीतिक लडाइँमा र अधिकार प्राप्तिमा …

ताइवानलाई संयुक्त राष्ट्रसंघमा सामेल हुने कुनै अधिकार छैन : चीन

एजेन्सी, ११ कात्तिक। ताइवानलाई संयुक्त राष्ट्रसंघमा सामेल हुने कुनै अधिकार नभएको चीनले स्पष्ट परेको छन् । अमेरिकाले राष्ट्रसंघमा ताइवानको पनि अर्थपूर्ण सहभागिता हुनुपर्ने आवाज उठाएपछि चीनले यस्तो जवाफ फर्काएको हो । बुधबार चीनको बेइजिङस्थित ताइवान मामिला हेर्ने कार्यालयका प्रवक्ता मा सियाओगुआङले राष्ट्रसँगमा सामेल हुने अधिकार ताइवानलाई नभएको बताएका हुन्। उनले भनेका विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले […]

अन्तर्राष्ट्रिय समुदायसमक्ष ग्रेटर नेपालको आवाज

काठमाडौं : जेनेभामा ग्रेटर नेपाल ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायसमक्ष ग्रेटर नेपालको आवाज उठाएका छन्।स्विटजरल्यान्डको जेनेभास्थित संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ४७ औँ सत्रको समानान्तर कार्यक्रममा उनले यो आवाज उठाएका हुन्।स्विटजरल्यान्डको जुरिचबाट सञ्चालन गरिएको Indian Hegemony and Interferences in Nepal विषयको एक वेबिनारमा हिजो (सोमबार) साँझ ४ बजे काठमाडौंबाट भर्चुअल मिटिङमार्फत सहभागी हुँदै उनले अन्तर्राष्ट्रिय मञ्चमा ग्रेट

स्थानीय तह र प्रदेशले पाउने अधिकारका लागि आवाज उठाउने

नवनिर्वाचित राष्ट्रिय सभा सदस्य दृग नारायण पाण्डेले संघीयताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकारका लागि आफूले दह्रो गरी आवाज उठाउने बताए छ ।बुधबार राष्ट्रिय सभा सदस्यको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै देशको संघीयता, समावेशी र समानुपातिकताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकार अझै पनि पाउन नसकेको भन्दै त्यसको निम्ति संसदमार्फत् बुलन्द आवाज […]