एजेन्सी, ११ कात्तिक। ताइवानलाई संयुक्त राष्ट्रसंघमा सामेल हुने कुनै अधिकार नभएको चीनले स्पष्ट परेको छन् । अमेरिकाले राष्ट्रसंघमा ताइवानको पनि अर्थपूर्ण सहभागिता हुनुपर्ने आवाज उठाएपछि चीनले यस्तो जवाफ फर्काएको हो । बुधबार चीनको बेइजिङस्थित ताइवान मामिला हेर्ने कार्यालयका प्रवक्ता मा सियाओगुआङले राष्ट्रसँगमा सामेल हुने अधिकार ताइवानलाई नभएको बताएका हुन्। उनले भनेका विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले […]