अन्तर्राष्ट्रिय समुदायसमक्ष ग्रेटर नेपालको आवाज

काठमाडौं : जेनेभामा ग्रेटर नेपाल ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायसमक्ष ग्रेटर नेपालको आवाज उठाएका छन्।स्विटजरल्यान्डको जेनेभास्थित संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को ४७ औँ सत्रको समानान्तर कार्यक्रममा उनले यो आवाज उठाएका हुन्।स्विटजरल्यान्डको जुरिचबाट सञ्चालन गरिएको Indian Hegemony and Interferences in Nepal विषयको एक वेबिनारमा हिजो (सोमबार) साँझ ४ बजे काठमाडौंबाट भर्चुअल मिटिङमार्फत सहभागी हुँदै उनले अन्तर्राष्ट्रिय मञ्चमा ग्रेट

सम्बन्धित सामग्री

घोषणापत्रमा सुगौली सन्धिबाट गुमेको भूमि फिर्ताको विषय उठाउन ग्रेटर नेपालको माग

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आगामी मङ्सिर ४ हुने आमनिर्वाचनका क्रममा प्रमुख राजनीतिक दलले आफ्ना घोषणापत्रमा सुगौली सन्धिबाट गुमेको जमिन फिर्ता लिने विषयलाई समावेश गर्न माग गरेको छ । सन् १९४७ अगस्त १४(१५ देखि सुगौली सन्धिको वैधानिकता समाप्त भएको भन्ने विषयमा विगत दुई दशकदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउँदै आइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सत्तारूढ …

कालापानीबारे इन्डियाविरुद्ध संयुक्त राष्ट्र सङ्घमा ग्रेटर नेपालको उजुरी

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले संयुक्त राष्ट्र सङ्घ, सुरक्षाल परिषद्को स्थायी सदस्यताका निम्ति आवाज उठाइरहेको इन्डिया सैनिक बलमा छिमेकी देशसँग कस्तो व्यवहार गर्छ भन्ने कुरा पूरै विश्वले जान्नु आवश्यक रहेको बताएको छ । यही सेप्टेम्बर महिनाको १२ तारिखदेखि अक्टोबर ८ तारिखसम्म जेनेभामा सञ्चालन भैहेको संयुक्त राष्ट्रसंघ, मानवअधिकार परिषद्को ५१ औँ सत्रको ञसाइड इभेन्टʼ मा ञइन्डियन हेजेमोनी …

कश्मीर समस्यामा संयुक्त राष्ट्रसंघले कुनै भूमिका नखेलेको ग्रेटर नेपालको आरोप

सन् १९४७ अगस्ट १५ देखि इन्डियाले सुगौली सन्धिपूर्वको नेपालको जमिनमाथि उपनिवेश कायम गरेको विरोधमा आवाज उठाउँदै आएको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले कश्मीरी जनताले विगत सात दशकभन्दा बढी समयदेखि गरिरहेको संघर्ष र तिनीहरूले उठाएको स्वतन्त्रताको मागप्रति समर्थन जनाउँदै आफ्नो ऐक्यबद्धता प्रकट गरेको छ । तत्कालीन स्वतन्त्र कश्मीरमाथि इन्डियाले गर्दै आएको कब्जाका विरुद्ध प्रत्येक वर्ष ५ फेब्रुअरीमा …

ग्रेटर नेपालको समर्थनमा जेनेभामा प्रदर्शन

सुगौली सन्धिपछि नेपालको ठूलो भूभाग हालको इण्डियामा परेको र त्यो सन्धि अवैध रहेको भन्दै ग्रेटर नेपालको पक्षमा आवाज उठाइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले स्वीटजरल्यान्डको जेनेभास्थित ब्रोकन चेयरमा ग्रेटर नेपालको ब्यानरसहित प्रदर्शन गरेका छन् । जेनेभामा संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद्को ४८ औं सत्र चलिरहेको अवसरमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका समर्थकहरूले “हामी उपनिवेशबाट स्वतन्त्रता चाहन्छौँ” भन्दै …