माछापुछ्रे बैंक प्रिक्वाटर फाइनलमा

काठमाडौंमा जारी माछापुछ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताअन्तर्गत मुख्य प्रयोजक माछापुछ्रे बैंक प्रि–क्वाटर फाइनल प्रवेश गरेको छ । तेस्रो दिनको खेलअन्तर्गत माछापुछ्रे बैंकले सनराइज बैंकलाई ४ विकेटले पराजित गरी प्रि–क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

सम्बन्धित सामग्री

माछापुछ्रे बैंक र एनसेललाई सफलता

माछापुछ्रे बैंक र एनसेल जारी लिजेन्ड्स कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका छन्।

माछापुछ्रे बैंक र एनसेललाई सफलता

माछापुछ्रे बैंक र एनसेल जारी लिजेन्ड्स कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूहचरणको खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका छन्।

माछापुछ्रे बैंक र मोको डिजिटल वालेटबीच भुक्तानी सेवा सम्झौता

काठमाडौं । माछापुछ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिले सञ्चालन गरेको मोको डिजिटल वालेटबीच सम्झौता भएको छ । सम्झौता अनुसार माछापुछ्रे बैंकका भिसा डेबिट र क्रेडिट कार्ड होल्डरहरूले मोको डिजिटल वालेटमा बैंकका कार्डहरू लिङ्क गरी विभिन्न सेवाहरू उपभोग गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकले उक्त बालेट मार्फत भिसा डेबिट र क्रेडिट कार्ड लिङ्क गरी मोबाइल...

माछापुछ्रे बैंकद्वारा मानव कल्याण समाजलाई सहयोग

काठमाडौँ–माछापुछ्रे बैंक लि.ले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत चाँगुनारायण ०३ भक्तपुरमा अवस्थित मानव कल्याण समाज नामक संस्थालाई बीस थान वेड सिट लगायतका सामान हस्तान्तरण गरेको छ। बैंकले आयोजना गरेको एक कार्यक्रममा माछापुछ्रे बैंकका बाग्मती प्रदेशका उपप्रमुख टिका ओझा र कमलविनायक शाखा प्रमुख उज्वल श्रेष्ठले उक्त सामानहरु हस्तान्तरण गरेका हुन्। मानव कल्याण समाजले बेवारिसे सडक मानवको रुपमा […]

तरकारी खरिद क्युआर कोडबाटै

वीरगन्ज-नगद कारोबारको झण्झटलाई विस्थापित गर्न विद्युतीय प्रणालीको विकास गरेसँगै अब तरकारी पनि क्युआर कोडबाट किन्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले क्युआर कोडमार्फत हुने भुक्तानीलाई अभियानको रूपमा सञ्चालन गरेर तरकारी तथा फलपूmल बजारमा क्युआर कोडको व्यावस्था गराउन थालेपछि अब तरकारी पनि क्यूआर कोडबाट किन्न सकिने भएको हो ।नगदरहित कारोबार गर्नका लागि शुक्रबार माछापुछ्रे बैंक […]

माछापुछ्रे बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता

माछापुछ्रे बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बिमा सेवादिने सम्बन्धमा एक समारोहबीच सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार माछापुछ्रे बैंकले देशभर रहेका आफ्ना ९७ शाखाबाट महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बिमा योजनाहरू बिक्री गर्ने जनाएको छ ।

माछापुछ्रे बैंक र सिटिजन लाइफबीच बैंकासुरेन्स सम्झौता

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले माछापुछ्रे बैंकसँग ‘बैंकासुरेन्स’ सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा माछापुछ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राजपौडेलले हस्ताक्षर गरेका हुन् ।

माछापुछ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच सम्झौता

माछापुछ्रे बैंक र लुम्बिनी जनरलइन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुछ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा लुम्बिनी जनरलइन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधानले हस्ताक्षर गरे ।

माछापुछ्रे बैंक र एसएमए इन्टरनेसनलबीच सम्झौता

माछापुछ्रे बैंक र हङकङस्थित एसएमए इन्टरनेसनलबीच छिटो, छरितो र झन्झट रहित रेमिट्यान्स सेवाको सम्झौता भएको छ । ग्राहकहरूले उक्त रेमिट्यान्स सेवा एसएमए इन्टरनेस्नलद्वारा सञ्चालित वर्करएपज्बाट लिनसक्ने जनाएको छ । वर्करएपज् एउटा वेब र मोबाइल एपमा आधारित पैसा ट्रान्सफर र बिल भुक्तानी गर्ने रेमिट्यान्स सेवा हो ।